• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १६, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय
  • २पाकिस्तानको उत्तर–पश्चिममा पाँच आतंकवादी मारिए,सात जना घाइते
  • ३आज कति घट्यो सुन,चाँदीको भाउ ?
  • ४काठमाडौंमा रास्वपा प्रतिस्पर्धामै छैन : एमाले महासचिव पोखरेल
  • ५बालेन सँगै अछाममा गएका युवा बेहोस, हेलिकप्टरबाट ल्याइयो काठमाडौं
  • ६आज शहीद दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइँदै
  • ७शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन : बालेन्द्र शाह
  • ८अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने
  • ९बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ
  • १०सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • ११राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने
  • १२सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर
  • १३सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • १४काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • १५सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सूर्यविनायकमा उपमेयरका स्वतन्त्र उम्मेदवारले गठबन्धन उम्मेदवार बस्नेतलाई सघाउने


उज्यालो समाचार May 4, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर । सूर्यविनायक नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी स्वरस्वती घिमिरेले आफ्नो स्वतन्त्र उम्मेदवारी परित्याग गरी नेपाली काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

सूर्यविनायक नगरपालिका वडानं ३ की बासिन्दा घिमिरेलाई एक कार्यक्रमबीच नेपाली काग्रेसका महासमिति सदस्य एक कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक विष्णुराज कार्कीको उपस्थितिमा नेपाली काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेकी हुन्।

लामो समयदेखी एमालेमा आवद्ध घिमिरे, सूर्यविनायक नगरपालिकाको चुनावमा पार्टीबाटै उम्मेदवारी पाउँने विश्वासमा थिइन । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनको चुनाव चिह्न ब्याडमिन्टनको कर्क परेको छ ।
सूर्यविनायक नगरपालिकाको नगरप्रमुख पदमा नेपाली काग्रेसका निशान ढुंगेल तथा नगर उपप्रमुखमा नेकपा(एकिकृत समाजवादी)का श्यामसुन्दर बस्नेत उम्मेदवार छन् । ढुंगेल र बस्नेत मिलेर नगरका विभिन्न वडामा घरदैंलो कार्यक्रम चलाइरहेको समयमा घिमिरेले स्वतन्त्र उम्मेदवारी छोडेर गठबन्धन उम्मेदवारलाई साथ दिने घोषणाले चुनावी माहौंलमा नयाँ तरङ्ग आएको छ ।

सम्बन्धित पोस्ट
  • श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय
  • पाकिस्तानको उत्तर–पश्चिममा पाँच आतंकवादी मारिए,सात जना घाइते
  • आज कति घट्यो सुन,चाँदीको भाउ ?
  • काठमाडौंमा रास्वपा प्रतिस्पर्धामै छैन : एमाले महासचिव पोखरेल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय

    पाकिस्तानको उत्तर–पश्चिममा पाँच आतंकवादी मारिए,सात जना घाइते

    आज कति घट्यो सुन,चाँदीको भाउ ?

    काठमाडौंमा रास्वपा प्रतिस्पर्धामै छैन : एमाले महासचिव पोखरेल

    बालेन सँगै अछाममा गएका युवा बेहोस, हेलिकप्टरबाट ल्याइयो काठमाडौं

    आज शहीद दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइँदै

    शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन : बालेन्द्र शाह

    अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने

    श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय

    आज कति घट्यो सुन,चाँदीको भाउ ?

    बालेन सँगै अछाममा गएका युवा बेहोस, हेलिकप्टरबाट ल्याइयो काठमाडौं

    आज शहीद दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइँदै

    शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन : बालेन्द्र शाह

    उज्यालो समाचार

    श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय

    पाकिस्तानको उत्तर–पश्चिममा पाँच आतंकवादी मारिए,सात जना घाइते

    आज कति घट्यो सुन,चाँदीको भाउ ?

    काठमाडौंमा रास्वपा प्रतिस्पर्धामै छैन : एमाले महासचिव पोखरेल

    बालेन सँगै अछाममा गएका युवा बेहोस, हेलिकप्टरबाट ल्याइयो काठमाडौं

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑