• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन २, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • २बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • ३टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • ४टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • ५१ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • ६सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • ७दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो
  • ८एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव
  • ९फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन
  • १०चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
  • ११काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार
  • १२“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • १३धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • १४आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • १५बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन निषेध


उज्यालो समाचार May 9, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

भक्तपुर, बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्वाचन अबधीभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन कडा निर्देशन जारी गरेको छ । हिजो जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बास्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवर्टै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायबीच भएको निर्वाचन सम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बिभिन्न निर्णयहरु गरेको छ ।

बैठकले ३० गतेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भय रहित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आगामी २७ गते राती १२ बजेदेखि ३० गतेसम्म कुनै पनि प्रकारको मदिरा बिक्री वितरण गर्न र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ । साथै मतगणना सम्पन्न नभएसम्म मतगणना स्थल आसपास मदिरा बिक्री वितरण एवं सेवन निषेध गर्ने निर्णय गर्दै यो आदेशलाई अबज्ञा गरे तत्काल पक्राउ गरि कारबाही गरिने प्रजिअ शर्माले जानकारी दिनु भयो ।

त्यस्तै सबैले आचार संहिताको पूर्ण पालना गर्ने गराउने, मतगणना स्थलमा २४ सै घण्टा विद्युत, टेलिफोन तथा इन्टरनेटको आफूर्ती गर्न विद्युत प्राधिकरण र टेलिकमलाई निर्देशन गरेको छ ।

छलफलमै उठेको बिभिन्न विषयमा निर्णय गर्दै निर्वाचनका दिन जिल्लामा रहेका सबै एम्बुलेन्सलाई आवश्यक पर्ने बित्तिकै प्रयोगमा आउने गरि प्राथमिक उपचारका सामग्री, स्वास्थ्यकर्मीसहित तयारी अबस्थामा राख्न, जिल्लाका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालाई जनशक्तिसहित नियमित सञ्चालन गरी आकस्मिक सेवा दिनसक्ने गरि तयारी अबस्थामा राख्न, दमकल, डोजरलाई तयारी अबस्थामा राख्न निर्देशन दिएको छ ।

त्यस्तै निर्वाचनका दिन खानेपानी, एम्बुलेन्स, दमकल, शव बाहन, अस्पताल, विद्युत सेवा, रेडक्रसका गाडी र सवारी पास बाहेकका कुनै पनि साधनलाई सञ्चालन गर्न नदिने, कुनै पनि पास भएका सवारी साधनले मतदाता बोकेको पाइए नियन्त्रणमा लिएर तत्कालै पास खारेज गर्ने निर्णय समेत गरेको प्रजिअ शर्माले जानकारी दिनु भयो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुरका सभापति मनोजकुमार थापाले निर्वाचनका दिन चार वटै नगरपालिकाका लागि चार वटा एम्बुलेन्समा प्राथमिक उपचारको सामग्री सहित राख्ने बताउनु भयो । मतदान स्थलमा स्थानीय पालिकाले प्राथमिक उपचारका सामग्री पठाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

लफलमा मुख्य निर्वाचन अधिकृत वास्तोलाले विद्युत आपूर्ती नियमित गराउन आग्रह गर्नु भयो भने जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले तयारीकाबारेमा जानकारी गराउनु भयो । प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठले सुरक्षाको अबस्थाकाबारेमा चर्चा गर्नु भयो ।

उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धर, नेपाल चेम्बर अफ कमर्स भक्तपुरका अध्यक्ष न्हुच्छे मानन्धरले निजी क्षेत्रलाई पनि निर्वाचनको अनुगमन गर्न परिवेक्षक बनाइनु पर्ने माग गर्नु भयो । उहाँहरुले निर्वाचनको बेलामा बजारमा कालोबजारी हुन नदिन बजार नियन्त्रणको पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार तथा राससका प्रतिनिधि रमेश गिरी र नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष लीला श्रेष्ठले निर्वाचनका दिन यहाँका क्रियासिल पत्रकारलाई सवारी पासको व्यबस्था जिल्ला प्रशासन कार्यालयले गर्न माग गर्नु भयो ।
उपत्यका भित्र रहे पनि भक्तपुर केन्द्रबाट टाढा रहेको भन्दै उहाँहरुले सूचना विभागबाट जारी प्रमाणपत्रको आधारमा भक्तपुरका लागि पनि निर्वाचन आयोगबाटै सवारी पास लिनु पर्ने व्यबस्था यहाँका लागि अब्यबहारिक रहेको भन्दै यहाँका क्रियासिल पत्रकारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरलेनै सवारी पासको व्यबस्था गर्न माग गर्नु भयो ।

सम्बन्धित पोस्ट
  • ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

    एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    उज्यालो समाचार

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑