• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १३, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • २रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • ३निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • ४बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • ५बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • ६आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • ७मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ८सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ९डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • १०पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ११‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • १२देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • १३(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • १४सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १५सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  खेलकुद

भक्तपुरमा नवौं राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला खेलाडी छनोट गरिदै


उज्यालो समाचार May 9, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर / जिल्ला खेलकुद विकास समिति भक्तपुरले १२ विधाको प्रदेश स्तरीय खेलका लागि जिल्लामा रहेका खेलाडी छनोट गर्ने भएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले १२ विधाका खेलहरुमा भारातोलन, एथलेटिक्स म्याराथुन,खोखो,रग्बी,टेबल टेनिस, लनटेनिस,कबडी भारातोलन, तेक्वान्दो,ह्यानबल,उसु र बास्केटबलका लागि खेलाडी छनोट गर्न लागेको एक सुचना जारि गर्दै जानकारी गराएको छ ।

प्रदेश खेलकुद परिषद बाग्मातिले प्रदेशका १३ जिल्लामा खेलाडी छनौट सुरु गर्न जिल्ला खेलकुदहरुलाई सूचना जारी गरेसंगै भक्तपुरले सो छनोटको तयारीका लागि सुचना जारि गरेको जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले बताउनुभयो। गण्डकी प्रदेशको राजधानी पोखरामा यहि जेठ २२ देखि २८ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुदले जिल्ला खेलकुदहरुलाई आह्वान गरेको हो ।

पहिलो चरणमा जिल्ला छनौटको तयारी सुरु गर्न जिल्ला खेलकुदहरुलाई सूचना बाग्मती प्रदेशले पठाएको थापाले बताउनुभयो । सो सुचना संगै बैशाख २९ गते भित्र जिल्लाका सम्बन्धित खेलाडीहरु,संघ तथा प्रशिक्षकले सम्पर्क गर्न जिल्ला खेलकुद विकास समितिले सूचना जारि गरेको छ ।
नवौं राष्ट्रिय प्रतियोगितामा ३६ खेल हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै निर्णय गरिसकेको छ भने केही प्रदर्शनीका रुपमा खेलहरु समावेश गरिने भएको छ ।

सम्बन्धित पोस्ट
  • बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    उज्यालो समाचार

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑