• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २१, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • २आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • ३काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • ४सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • ५क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • ६बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • ७कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • ८राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • ९डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • १०अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • ११कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • १२“७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • १३बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • १४कस्तो रहनेछ, आजको मौसमा ?
  • १५आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

गठबन्धनका नेताहरूको दावी जित सुनिश्चित भइसक्यो -गठबन्धनलाई बलियो बनाउनेतर्फ एकजुट


उज्यालो समाचार May 10, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/पाँच दलीय गठबन्धनका जिल्ला नेताहरूले भक्तपुरमा गठबन्धनबाट उमेद्वारी दिएका मेयरका, उपमेयर लगायत सम्पूर्ण उमेद्वार हरुको जित सुनिश्चित भइसकेको बताएका छन् ।नेकपा एकीकृत समाजवादी ले आयोजना गरेको एक जिल्ला स्थरिय चुनाबी छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेपालि काग्रेसबाट उमेद्वार भएको गठबन्धन उमेद्वारको जित सुनिश्चित भइसकेको बताएका हुन् ।

छलफलमा नेकपा एकीकृत समाजवादी सुनपा ९ का वडाध्यक्षका उमेद्वार दिलिप केसीले गठबन्धन एकढिक्का रहेको बताए । “हिजो अस्तिके थियो, के भयो त्यतातिर नजाऔं अबको सन्दर्भमा गठबन्धन एकढिक्का भएको छ,” उनले भने, “यो मञ्चमा सबै जिल्ला नेता उपस्थिति हुनुले नै जित निश्चित भइसकेको छ ।”

भक्तपुरका जिल्ला सुनपा नगर का उपमेयरका उमेद्वार श्याम सुन्दर बस्नेतले आफू कमजोर भएपछि विपक्षीहरूले गठबन्धनका विषयमा बाहिर विभिन्न हल्ला फिँजाएको बताए । उनले भक्तपुरम गठबन्धनको शानदार जित हुने दाबी गरे । “सुनापामा हामीले जिजिसक्यौं भन्दा हुन्छ, हाम्रो पक्षमा माहोल देखेर विपक्षीहरूले विभिन्न हल्ला फिँजाइरहेका छन् त्यसमा सबै सजग हुनुपर्छ,” बस्लेनेतले भने, “उखान टुक्काका भरमा देश चलाउँछु भन्नेहरूको सातो गइसकेको छ ।”

यता नेपा रामगोपाल चौकोठीले सुनपामा मेयर र उपमेयरमा क्रमस निसान ढुंगेल र बस्नेतको उम्मेदवारीले समुदायबीचको अन्तरघुलनलाई अझै बलियो बनाएको सुनाए । उनले थपे, “यो गठबन्धनले फरक फरक समुदायबीचको एकतासँगै अन्तरघुलनलाई थप मलजल गरेको छ ।

नेकपा एकीकृत समाजवादीका अर्का नेता कविराम थापाले यो गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्मै रहने बताए । उनले दीर्घकालीन सोच र योजनाका साथ गठबन्धन गरिएकाले सबै इमान्दार हुनुपर्नेमा जोड दिए । “यो गठबन्धन स्थानीय तहसम्म मात्रै होइन प्रदेश र संघीय निर्वाचनसम्मै रहन्छ,” उनले थपे, “त्यसो भएकाले गठबन्धनप्रति सबै इमान्दार हुुनुपर्छ । यदि इमान्दार भइएन भने फेरि पनि एमालेको हातमा सत्ता जान्छ र मुलुक अस्थिरताको भुमरीमा फस्छ ।”
नेकपा एकीकृत समाजवादीका अन्य नेताहरुले आफूहरू गठबन्धनप्रति पूर्ण जिम्मेवार रहेको बताए । मुलुकलाई स्थायित्व र विकास र समृद्धिका लागि गठबन्धन भएकाले सबै इमान्दार हुनुपर्नेमा जोड दिए । उनिहारुले गठबन्धनका उम्मेदवार जिताउन समाजवादी लागिपरेको सुनाए । “केन्द्रको निर्णयलाई हामी पूर्ण रुपमा मान्छौं,” उनिहरुले एमालेले एउटै वडा जित्न नसक्ने जिकिर गरे । उनिहारुले अझै पनि समय भएकाले वडाहरूमा पनि तालमेल मिलाउनुपर्नेमा जोड दिए ।

गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार बस्नेतले आफूले विभिन्न पेसा ब्यबसाय छाडेर समाजसेवामा लागेको बताए । मेयर र उपमेयर दुवैजना सुर्यविनायक बनाउने संकल्पसहित चुनावमा होमिएको प्रस्ट्याए । ठेक्कापट्टा गरेर उपभोक्ता ठग्नेहरू पनि चुनावमा उम्मेदवार बनेकाले सजग रहन उनले आग्रह गरे । “उपभोक्ता समिति गठन गरेर ठेक्कापट्टामार्फत ठगी गर्ने अनि ७ धुर जग्गालाई २ कठ्ठा बनाउनेहरू पनि मेयरमा उठेका छन्,” उनले भने, “यस्ता व्यक्ति नगरमा जितेर गए भने के गर्लान् ?”
उनले थपे गठबन्धनको शक्ति देखेर एमालेहरूको सातो गइसकेको बताए । केन्द्रको निर्णयभन्दा माथि कोही हुन नसक्ने बताउँदै बस्नेतले गठबन्धनलाई बलियो बनाउनेतर्फ आफूहरू लागिपरेको सुनाए ।

सम्बन्धित पोस्ट
  • तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित

    सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

    क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने

    बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित

    सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    उज्यालो समाचार

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित

    सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

    बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑