• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १५, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • २निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • ३सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • ४विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • ५मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • ६घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • ७रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • ८युवराज सफल पक्राउ
  • ९ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • १०बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • ११रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • १२निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • १३बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • १४बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • १५आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

हराएको जहाज मौसम खराबीका कारण खोज्न सकिएन, पर्यटनमन्त्री आले


उज्यालो समाचार May 29, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खराब मौसमका कारण आज हराइरहेको तारा एयरको विमान खोज्न नसकिएको बताएका छन् ।

सदनमा बोल्दै उनले आज दिनभर स्थलमार्ग तथा हवाई मार्गबाट हराइरहेको विमानको खोजी गरिए पनि भेट्न नसकिएको बताएका हुन् ।
‘वायु यान खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई पठाउँदा पनि मौसम खराबीको कारण जोमसोम फर्किएको थियो,’ आलेले भने, ‘मौसममा सुधार आएपछि १२:४३ मा पुनः जोमसोमबाट सम्भावित स्थलमा हेलिकप्टर गएको तर पनि नभेटिएपछि पोखरा र जोमसोममा स्ट्याण्डबाई हेलिकप्टर राखिएको छ ।’

मौसम खराब भएका कारण कैलाश, डायनास्टिक र अल्टिच्युडको जम्मा तीन वटा हेलिकप्टर पोखरामा स्ट्याण्डबाई राखिएको तथा नेपाली सेना र फिस्टेल एयरको २ वटा हेलिकप्टर जोमसोममा राखिएको उनले बताए । भोलि (सोमवार) बिहानदेखि नै हराइरहेको विमान खोजी गरिने उनले बताए ।

‘भोलि बिहानै उद्धारको निम्ति टोली स्ट्याण्डबाई बसेको छ,’ उनले भने, ‘स्थलमार्ग तथा हवाई मार्ग दुवैबाट खोजी कार्य युद्धस्तरमा अगाडि बढाइनेछ ।’

सुरक्षाकर्मीका साथसाथै नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरसहितको टोली पनि त्यहाँ स्ट्याण्डबाई रहेको उनले बताए ।
आज विहान ९:५५ मा पोखराबाट १९ यात्रु र तीन जना चालक दल सहित जोमसोमका लागि उडेको तारा ट्विनअटर विमान अन्तिम पटक जोमसोम टावरसँग १०:११ मा सम्पर्कमा आएको तर त्यसपछि सम्पर्कविहीन भएको उनले सदनमा जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड

    रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा

    युवराज सफल पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    उज्यालो समाचार

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑