• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष ९, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अब २ दिनभित्रै राहदानी
  • २निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • ३रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल
  • ४भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।
  • ५ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।
  • ६कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’
  • ७रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
  • ८तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।
  • ९आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न
  • १०सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
  • ११एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • १२भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।
  • १३रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर
  • १४पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते
  • १५नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

समाचार प्रभावः ख्रीष्टियन स्कुल माथि ललितपुर महानगरले अनुगमन गर्ने


उज्यालो समाचार June 26, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

ललितपुर/ख्रीष्टियन मिशन स्कुल लिभिङ स्टोन एकेडेमीले मनपरी शुल्क असुल्दै, सरकारसँग नियमन गर्ने ल्याकत नै छैन।
उज्यालो समाचार डटकममा लगएत अन्य अनलाइनहरुले शुक्रबार बेलुका समाचार प्रकाशन गरेपछि ललितपुर महानगरपालिका शिक्षा शाखाले समाचारका बिषयलाइ गम्भीरतापुर्वक लिदैँ स्कुलका बिषयमा अनुगमन गर्ने भएको छ ।
ललितपुर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत महेन्द्र शाहीले भने, ‘प्रकाशित समाचारबारे ललितपुर महानगर शिक्षा महाशाखाको ध्यानाकर्षकण भएको छ, २/ ३ दिनभित्र शाखाको टोलीले स्कुलका विषयमा उठेका प्रश्नहरुको अनुगमन गर्नेछ ।’
यता स्कुल प्रशासन भने स्कुलका विषयमा उठेका प्रश्नहरुलाई त्यति गम्भिरतापूर्वक लिएको छैन् । स्कुलका प्रिन्सिपल प्रणय कुमार गुरुङसंग दिउँसो समाचारका बिषयमा बुझ्दा उहाँले स्कुलका शुल्कबारे कार्यालयमा आएर जानकारी लिन बताउनुभयो । स्कुल र्बोडका अध्यक्ष मणी कोइरालासँग फोन सम्पर्क गर्दा आफूलाई स्कुलका बारेमा केही पनि जानकारी नभएको र आफूलाई र्बोडमा बसिदिन मात्र भनेको अन्य कुराहरु आफूलाई केही थाहा नभएको भन्दै पन्छिएका छन् ।

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङले नेपालमा विदेशी ख्रीष्टियन मिशनरीले शिक्षामा व्यापार गरेको देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभयो । उनले भने, ‘मिशनरी भनेको सेवा गर्ने हो व्यापार गर्ने हैन ।’
समाचारका कारण स्कुलका एकपछि अर्को रहस्य खुल्दै गएको छ । स्कुल प्रशासनले केही दिन अघिमात्रै अध्यापन गराइरहेका स्कुलका बिज्ञान शिक्षक ज्ञान नारायण श्रेष्ठलाई बिनाकारण कुनै सूचना बिना कोरियन ख्रीष्टियन मिशनरीले ठाडो निर्देशनमा निकालेको बताउनुभयो । ‘आफुलाई अध्यापन गरुन्जेल कुनै नियुक्ति पत्र पनि नदिएको अहिले आएर आफु निकालिएको सूचना प्राप्त भयो अचम्मित भएको छु, म मात्र हैन अरु शिक्षकको हालत पनि उस्तै छ ।’ उनले भने ।
कोरियन ख्रीष्टियन मिशनरीहरु द्वारा संचालित लिभिङ स्टोन एकेडेमी गूठी अन्तरगत दर्ता भएको छ । ललितपुर महानगरपालिका वडा नं. ४ मा अवस्थित यस स्कुलको संचालक समितिमा वडा अध्यक्ष स्कुलको पदेन सदस्य हुने व्यवस्था भएसँगै स्कुल संचालन गर्न बोर्डको गठन गरेको भएपनि र्बोडका सदस्यलाई कुनै जानकारी पनि नदिई कोरियन मिशनरीले बोर्डको निर्णयलाई समेत हस्तक्षेप गरी आफुलाई जस्तो मन लाग्यो त्यही निर्णय लागु गर्ने गरेको जानकारी प्राप्त छ ।

सम्बन्धित पोस्ट
  • निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल
  • भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।
  • ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अब २ दिनभित्रै राहदानी

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल

    भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।

    ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।

    कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    उज्यालो समाचार

    अब २ दिनभित्रै राहदानी

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल

    भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।

    ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑