• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन ६, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • २टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • ३काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • ४वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • ५कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण
  • ६‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली
  • ७लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त
  • ८आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।
  • ९ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • १०बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • ११टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • १२टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • १३१ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • १४सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • १५दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठक सकियो वाम एकताको ढोका खुला


उज्यालो समाचार June 29, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/एमालेबाट नौ महिनाअगाडि अलग भई बनेको एकीकृत समाजवादीले वाम शक्तिहरूसँग एकताको ढोका खुला गरेको छ । करिब १५ सय नेता सहभागी केन्द्रीय परिषद्को प्रथम बैठकले वाम एकताका लागि वार्ताको ढोका खुला राख्ने निष्कर्ष निकालेको हो । यद्यपि, पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता भएको बैठकको ठहर छ ।
सम्मानित नेता झलनाथ खनालले पाँचदलीय गठबन्धन तोड्नुपर्ने आवश्यकता नरहे पनि वाम एकताको वार्ता खुला राख्ने निर्णय भएको बताए । ‘आमकार्यकर्ताको भावना र मुलुकको आवश्यकता वाम एकता हो । सबैसँग वार्ताको ढोका खुला गर्ने, कहाँ, कोसँग वार्ता गर्दा एकता सम्भव हुन्छ, त्यही गर्ने हो’, उनले भने, ‘यद्यपि, पाँचदलीय गठबन्धन तोडिहाल्ने आवश्यकताचाहिँ छैन ।’
समूहगत छलफलमा उठेका प्रश्नको जवाफमा अध्यक्ष माधव नेपालले पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता भएको, सम्मानजनक गठबन्धन गर्ने गरी पहल हुने र अन्य विकल्पमा समेत पार्टी खुला रहने बताएका थिए । ‘पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता हो । तर, सबै पक्षसँग छलफल गर्न तयार छौँ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
माधव नेपाल, अध्यक्ष, एकीकृत समाजवादी
अब हाम्रो सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुन्छ । आगामी चुनावबाट नै हाम्रो भविष्य निर्धारण हुनेछ । सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्नुपर्छ । वडास्तरसम्मै संगठनलाई सशक्त बनाउनुपर्छ । पार्टी र सबै जनसंगठन संगठन निर्माण र विस्तारमा लाग्नुपर्छ ।

बैठकले कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एकताबद्ध हुन आह्वान गरेको छ । ‘माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सही विचार र राजनीतिक कार्यदिशा अँगालेको, तर विभिन्न पार्टी र समूहमा विभक्त भई क्रियाशील रहेका कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई कम्युनिस्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकताबद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न यो बैठक सबै क्रान्तिकारीहरूमा हार्दिक अपिल गर्दछ,’ पारित १५ बुँदे समसामयिक प्रस्ताव छ ।

एकताका लागि कुनै दलविशेषको नाम समाजवादीले लिएको छैन । ‘एमालेलाई आवाह्न गर्नुपर्ने कुरै छैन । हामी नै वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्छौं भन्ने हो । राजनीतिक संवाद नै नहुनेसँग के कुरा भयो र ? उससँग (एमाले) एकता वा गठबन्धनको कुरा अगाडि बढाउनका लागि पहिला उसले गल्ती स्विकार्नुपर्छ । त्यसपछि छलफल हुन सक्छ,’ एमालेसँग एकताको विषयबारेको जिज्ञासामा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

बैठकले प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सर्वभौमिकतामा प्रहार हुन सक्ने स्थितिप्रति सजग रहँदै वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका दलसहित सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन पनि आह्वान गरेको छ ।

सम्बन्धित पोस्ट
  • बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त

    आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    उज्यालो समाचार

    बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑