• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन ६, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • २टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • ३काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • ४वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • ५कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण
  • ६‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली
  • ७लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त
  • ८आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।
  • ९ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • १०बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • ११टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • १२टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • १३१ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • १४सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • १५दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्ने


उज्यालो समाचार July 20, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ – बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी बनाएकोबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ ।

आज बस्ने समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाइएको समिति सदस्य बिमला बिकले जानकारी दिएकी छन् । मंगलबार बसेको समितिको बैठकले सिसिटिभी फुटेज डिलिट भएको भए रिकभर गर्न सकिन्छ त ? भनेर विज्ञहरुको राय लिएको थियो ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समितिले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ।

जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज मन्त्रालयले नदिएपछि रिकभरका लागि प्रक्रिया अघि बढाइएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

समितिले जेठ महिनाको फुटेज मगाउँदा मन्त्रालयले असार महिनाको मात्र फुटेज दिएको थियो । यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ।

चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको भन्दै चौतर्फी विरोध भएपछि २२ असारमा ११ सदस्यीय संसदीय समिति बनाइएको थियो। संसदीय छानबिन समिति बनेपछि शर्माले पदबाट राजीनामा दिएका थिए।

समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका छन् । समितिले गत मंगलबारबाट मात्रै कार्य प्रारम्भ गरेको थियो । कार्यादेशअनुसार समितिले भोलि छानबिन सक्नुपर्नेछ ।

अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन् । छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन्। समिति सदस्य पुष्पा भुसाल उपसभामुख बनेपछि कांग्रेसका अर्का सांसद मानबहादुर विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।

सम्बन्धित पोस्ट
  • बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त

    आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    उज्यालो समाचार

    बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑