• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २४, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • २प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ३‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ४काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ५अण्डा अड्किएर एक जनाको मृत्यु
  • ६वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • ७केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • ८बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ९४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १०दुर्गा प्रसाईं पक्राउ
  • ११बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • १२बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • १३प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • १४“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • १५काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनलाई निरन्तरता दिन सुझाव


उज्यालो समाचार July 16, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शनिबार पनि विभिन्न पदाधिकारीले आ–आप्mना धारणा व्यक्त गरे। उनीहरूले पार्टी संरचना, गठबन्धन सरकारमा कांग्रेसले नेतृत्व गरेपछि भएका गतिविधिमाथि प्रकाश पारे। बैठकमा गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्माले प्रदेश सभापतिहरूको एक मत विषय प्रस्तावित मर्यादाक्रम नमिलेको भन्ने रहेको बताए। सबै ठाउँको सभापति माथिल्लो कमिटीको सदस्य हुने व्यवस्था भए पनि प्रदेश सभापति किन केन्द्रीय सदस्य नहुने भनेर उनले पार्टी नेतृत्वसँग प्रश्न गरे। केन्द्रले प्रदेशलाई सहयोग नगरे ठूलो समस्या हुनेतर्फ उनले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए। थोरै मतले पराजित भएकाहरूलाई पनि जितेकाहरूले सँगै लिएर जाने वातावरण निर्माण गर्न उनले आग्रह गरे।

आफन्तको नाममा बजेट विनियोजन गरेर विवादमा तानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नेताहरूको नाममा विनियोजित रकम कुनै व्यक्तिमार्फत नभई संस्थामार्फत कार्यक्रममा खर्चिने प्रस्टीकरण दिए। लोकतन्त्रमाथि खतरा रहेका बेला कांग्रेस गठबन्धनमा सहभागी भए पनि आगामी दिनमा विशेष ध्यान दिनुपर्ने सुझाव उनको छ। भ्रातृ संस्थाहरूको निर्वाचन चाँडै गराउन उनले नेतृत्वसमक्ष माग गरे।

यस्तै, केन्द्रीय सदस्य सीता गुरुङले स्थानीय तह निर्वाचनमा गठबन्धनका कारण कांग्रेसलाई लाभ मिलेकाले त्यसलाई निरन्तरता दिइनुपर्ने बताइन्।

वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मुलुकमा आयात बढिरहे पनि निर्यात बढाउन नसक्दा व्यापार घाटा बढेको बताए। निजी क्षेत्रसँगको सहयोगमा पूर्ण क्षमतामा नचलेका उद्योग सञ्चालन गरिने र नयाँ उद्योग स्थापना गरिने उनले जानकारी दिए।

मूल्यवृद्धिका कारण बढेको महँगीले उपभोक्ता मारमा परिरहेकाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने प्रयासमा सरकार रहेको उनले बताए। मुलुकका ७५३ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने प्रक्रिया अगाडि बढेको उनको भनाइ छ। यस्तै, अर्का केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनबिना माओवादी एक्लै चुनाव नलड्ने दाबी गरे। पार्टीले आउँदा निर्वाचनमा पार्टीले गठबन्धन गरे जोकसैको सिट गुम्ने हुँदा त्यसका लागि तयार हुनुपर्ने सुझाव उनले दिए। गृह प्रशासनको नियमित ड्युटीअनुसार नै सूचना संकलन हुने हुँदा कसैको सुराकी, चियोचर्चा भएको भए त्यसैबेला भन्नुपर्ने उनले बताए। ६ महिनापछि मिडियामा राजनीतिक लाभका लागि कुरा उठाउन आवश्यक नभएको उनको भनाइ छ। बैठकमा अन्य सदस्यहरूले बोल्ने क्रम जारी छ।

सम्बन्धित पोस्ट
  • फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    उज्यालो समाचार

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑