• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन ८, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • २टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • ३काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • ४वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • ५कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण
  • ६‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली
  • ७लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त
  • ८आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।
  • ९ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • १०बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • ११टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • १२टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • १३१ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • १४सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • १५दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

७६० जनामा कोरोना संक्रमण पुष्टि


उज्यालो समाचार August 4, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१९ साउन २०७९

काठमाडौं : एकैदिन थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ५९२६ नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५८९ र एन्टिजेनबाट ३३३७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९४ र एन्टिजेनबाट २६६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ३२४ जना कोरोनामुक्त भएका छन्।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ५६०२ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४७ हजार ३४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

सम्बन्धित पोस्ट
  • बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त

    आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    उज्यालो समाचार

    बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।

    टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑