उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक व्यक्त गरेका छन्। शनिवार गिरिको उपचारका क्रममा ललितपुरस्थित नेपाल मिडिसिटी अस्पतालमा निधन भएको थियो। पुनले गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएका छन्। गिरि भौतिक रुपमा विदा भए तापनि उनको विचार र देशको लागि उनले पुर्याउनु भएको योगदानल सधैँ बाँचिरहने बताएका छन्। गिरिको आजै पशुपतिमा अन्तिम संस्कार गरिँदैछ।


उज्यालो समाचार


“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु