• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष २८, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।
  • २सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न
  • ३कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • ४कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • ५सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • ६वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • ७“कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”
  • ८चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।
  • ९सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • १०नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • ११पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • १२राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • १३आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।
  • १४भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।
  • १५भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

पर्यटनमन्त्रीलाई ‘लाइन नमिच्न’ आग्रह गर्दा सुरक्षागार्ड पक्राउ


उज्यालो समाचार September 4, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/व्यक्तिगत कामका लागि ठमेलस्थित छाँयासेन्टर पुगेका संस्कृत पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन नमिच्न आग्रह गर्दा एक सुरक्षागार्ड पक्राउ परेका छन् ।
भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बसिदिन आग्रह गर्दा सुरक्षागार्ड शेरजंग गुरुङ पक्राउ परेका हुन्।
प्रहरी परीसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सुरक्षागार्ड गुरुङलाई नियन्त्रणमा लिइएको हो ।

मन्त्री सचिवालयका अनुसार मन्त्री श्रेष्ठ पहिलेनै खबर गरेर छाँयासेन्टर पुगेका थिए । मन्त्री हुनुहुन्छ भन्दाभन्दै गुरुङले जो भएपनि लाइनमा बस्नुपर्छ भनेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो। गुरुङलाई अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी छ ।

सम्बन्धित पोस्ट
  • भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।
  • सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न
  • कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    उज्यालो समाचार

    भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑