• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २४, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अण्डा अड्किएर एक जनाको मृत्यु
  • २वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • ३केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • ४बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ५४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • ६दुर्गा प्रसाईं पक्राउ
  • ७बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • ८बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ९प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • १०“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ११काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • १२“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • १३डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • १४तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • १५आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

माओवादीसँग एकता नगर्न नेकपा एसभित्र दबाब,तल्लो तहका नेता कार्यकर्ताहरमा तीव्र असन्तुष्टि


उज्यालो समाचार September 5, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ। एकीकृत समाजवादीको भदौ १ को सचिवालय बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेसँगै दुवै पार्टीबीच एकता प्रक्रिया सुरु भएको भए पनि नेकपा एसभित्रै एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएका कारण रोकिएको हो। निर्वाचन केन्द्रीत गरेर पार्टी एकता गर्ने निर्णयले पार्टीभित्र रहेका नेता कार्यकर्ता जोगाउन कठिन भएको भन्दै तल्लो तहका नेता कार्यकर्ताहरूले तीव्र असन्तुष्टि जनाएपछि एसकाा शीर्ष नेताहरूले यसलाई तत्काले कार्यान्वयनमा नलैजाने भएका हुन्।

‘हामीले निर्वाचनपछि मात्रै एकता हुनसक्ने गरी एकता संयोजन समिति बनाएका हाैं, तर त्यतिबेलासम्मको परिस्थिति के हुन्छ भन्न सकिन्न, निर्वाचनमा सिट बाँडफाँटले एकता प्रक्रिया निर्धारण गर्छ,’ एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले भने। उनका अनुसार तत्कालै एकता गरिहाल्ने भन्दा पनि अहिलेलाई दुवै तर्फबाट एकता संयोजन समिति बन्ने भन्ने हो। एसले मुख्य काम चुनाव हुने तर त्यसबीचमा पनि छलफल हुने भनेको छ।

निर्वाचनअघि एकतामा हुने सम्भावना छैन, तपाईंले भनेजस्तो विरोध पनि होइन केही केही समस्याहरू छन् त्यसको पहिचान गरे निर्णयमा पुग्नुपर्छ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने। स्थानीय तहको निर्वाचनमा नेकपा एसले देशव्यापी रूपमा उम्मेदवार उठाउन नसकेको र माओवादी र कांग्रेस मिलेर एसलाई अल्मल्याएको विषयमा पार्टीभित्र व्यापक छलफल हुनुपर्ने नेता कार्यकर्ताको माग रहेको छ। एसले माओवादीसँग एकता गर्ने भनेपछि धेरैजसो नेता कार्यकर्ता निष्क्रिय बसेको, केही एमालेमै फर्केको र केहीले पार्टी बनाउने कि अन्य पार्टीको भर्‍याङ मात्रै हुने भनेर प्रश्न गरिरहेका छन्।

सम्बन्धित पोस्ट
  • अण्डा अड्किएर एक जनाको मृत्यु
  • वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    उज्यालो समाचार

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑