• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २८, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १“१०–१५ दिनमै नेकपा अग्रस्थानमा पुग्ने प्रचण्डको विश्वास”
  • २सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • ३दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो
  • ४एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव
  • ५फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन
  • ६चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
  • ७काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार
  • ८“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • ९धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • १०आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ११बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • १२इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • १३सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • १४फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • १५प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

नेकपा एकीकृत समाजवादी द्वारा जिल्ला प्रसासनको ध्यानाकर्षण,अपराधिलाई अबिलम्ब कारबाहीकाे दायरामा ल्याऊ


सुबाश चौलागाईं September 14, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौ/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरले जिल्ला प्रसासनको ध्यानाकर्षण गराएको छ। जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गरेको घटनामा संलग्न हुनेहरुलाई अबिलम्ब कारबाहीकाे दायरामा ल्याउन जिल्ला प्रसासनको ध्यानाकर्षण गराएको हो ।

आज एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटिका सदस्य सहित प्रमुख जिल्ला अधिकारिलाई ध्यानाकर्षण पत्र बुझाउदै घटना घटेको ५ दिन हुदा समेत अपराधिक फेला नपर्नु गम्भिर हेल्चाक्राई भएको आरोप लगाएको छ। साथै भक्तपुरको शान्ति सुरक्षाको अबस्था माथिनै प्रश्न खडा भएको उसको ठहर छ । घटना घटेको दिननै प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादीले अपराधिलाई कारबाहीकाे दायरामा ल्याई अपराध न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गरिएको थियो ।
जिल्ला सचिब पुरुसोतम लामिछाने द्धारा हस्ताक्षरित विज्ञप्तिमा नेता र सामाजिक नागरिकलाई गरिने यस प्रकारको आक्रमणले सभ्य समाजका लागि नीन्दनीय कार्य भएको उल्लेख गरिएको छ। हतियारधारी चार पाँच जना व्यक्तिकाे समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको थियो।
नेकपा एकीकृत समाजवादीले ध्यानाकर्षण पत्र बुझाउदै यस्तो हतियारधारी समयमै पक्राउ गर्न नसके समाजमा अपराधिको मनोबल बढ्ने बताइएको छ। अपराधीलाई पक्राउ गर्न र कारबाहीकाे दायरामा ल्याउन ढिलाई गरे जिल्ला प्रसासन विरुद्ध कडा कदम चाल्न उसले ध्यानाकृष्ट गराएको छ।

सम्बन्धित पोस्ट
  • “१०–१५ दिनमै नेकपा अग्रस्थानमा पुग्ने प्रचण्डको विश्वास”
  • सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो
  • एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    “१०–१५ दिनमै नेकपा अग्रस्थानमा पुग्ने प्रचण्डको विश्वास”

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

    एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव

    फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

    चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

    काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    “१०–१५ दिनमै नेकपा अग्रस्थानमा पुग्ने प्रचण्डको विश्वास”

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    उज्यालो समाचार

    “१०–१५ दिनमै नेकपा अग्रस्थानमा पुग्ने प्रचण्डको विश्वास”

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

    एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव

    फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑