काठमाडौं–आउँदो शुक्रबारबाट भारतका ५ सय हलमा एकसाथ रिलिज हुने भएको छ। शो पाएको अधिकांश भारतीय हलहरुले बुकिङ खुलाइसकेको बलिउड हंगामाले जनाएको छ।
यो फिल्म शुक्रबार भारतीय दर्शकले ७५ रुपैयाँ भारुमा हेर्न पाउने भएका छन्।
भारतीय हलमा यो मूल्य शुक्रबार परेको ‘राष्ट्रिय फिल्म दिवस’को अवसर पारेर तोकिएको हो। फिल्मले भारतमा शुक्रबार १ करोड माथिको व्यापार गर्ने निर्माताले जनाएका छन्।
निर्माता सुभाष कालेले भारतीय बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरेको बताएका छन्। सन्तोष सेनले स्वर्गीय छेतन गुरुङसँग निर्देशनमा सहकार्य गरेको यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ।
फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी लगायतका कलाकारले अभिनय गरेका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com