• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष ३०, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।
  • २ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।
  • ३सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो ,अझै बढ्न सक्ने सम्भावना ।
  • ४भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।
  • ५सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न
  • ६कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • ७कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • ८सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • ९वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • १०“कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”
  • ११चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।
  • १२सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • १३नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • १४पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • १५राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

राष्ट्रपति भण्डारीले संसदको घोर अपमान र अवमूल्यन गरेको सत्ता गठबन्धनको निष्कर्ष


उज्यालो समाचार September 22, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले यसबारे कानुनी उपचार खोज्न छलफल गरेको छ।

संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक गत मंगलबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

संविधानको प्रावधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि अस्वीकार गरेर संसदको घोर अपमान र अवमूल्यन गरेको निष्कर्ष सत्ता गठबन्धनको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बालुवाटारमा संविधानविद्हरू र कानुनका जानकारसँग पनि छलफल गरेका थिए।

उक्त छलफलमा संविधानविद्हरू र कानुनविद्हरूले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कार्य भएको बताएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘संविधानविद् र कानुनविद्हरूले आफ्ना सुझाव दिनुभयो। समग्रमा संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक कार्य गर्नुभयो भन्ने निष्कर्ष निस्कियो। यो कुरालाई सबैले मनन गर्नुपर्छ,’ उनले भने।

उनले राष्ट्रपतिको कदमबारे छलफल गरी कुनै एक बाटोमा जाने पनि बताएका छन्। ‘हामी छलफल गर्दैछौं, संविधानविद् र कानुनविद्हरूसँग सल्लाह गरेर एउटा बाटोमा जान्छौं।’

छलफलमा सहभागी एक कानुनविदले बताएअनुसार संविधानको व्यवस्थाअनुसार संसदबाट पारित विधेयक पहिलो पटक सन्देश सहित राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने भए पनि दोस्रो पटक भने प्रमाणीकरण गर्नुपर्नेमा त्यसो नगरेकोबारे कुराकानी भएको थियो।

‘राष्ट्रपतिले नागरिकता विधेयक इन्कार गर्न संविधानअनुसार मिल्‍दैन,’ ती कानुनविद्ले भने, ‘संविधानको संरक्षक पनि भएकोले राष्ट्रपति सं‌वैधानिक व्यवस्थाबाहिर जान मिल्दैन। राष्ट्रपतिबाट संविधानको सीमा उल्लङ्घन गर्ने काम भयो भनेर हामीले पनि भनेका छौं।’

सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बुधबार खुमलटारमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिको कदमबारे कानुनी उपचार खोजिने बताएका थिए। सत्ता गठबन्धनभित्र राष्ट्रपतिका कदमविरूद्ध सर्वोच्चमा जान सकिनेबारे पनि छलफल भएको छ। संविधानविद् र कानुनविद्हरूले पनि अदालत जान सकिनेबारे सुझाव दिएका थिए।

सम्बन्धित पोस्ट
  • गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।
  • ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।
  • सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो ,अझै बढ्न सक्ने सम्भावना ।
  • भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।

    ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।

    सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो ,अझै बढ्न सक्ने सम्भावना ।

    भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।

    सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    उज्यालो समाचार

    गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।

    ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।

    सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो ,अझै बढ्न सक्ने सम्भावना ।

    भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑