• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन ९, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा
  • २बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु
  • ३दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक
  • ४नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने
  • ५एमालेको झण्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ
  • ६अनिवार्य बैंक खाता खोल्न आयोगको उम्मेदवारलाई ताकेता
  • ७‘कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक आईरहेका छन् : गोकुल बास्कोटा
  • ८काठमाडौँ विश्वकै चौथो प्रदूषित शहर,चिकित्सकको सतर्कता अपनाउन आग्रह
  • ९बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीयले टिपरमा आगजनी।
  • १०टी- २० विश्वकपमा १२ वर्षपछि नेपालको ऐतिहासिक जित
  • ११काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • १२वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • १३कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण
  • १४‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली
  • १५लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना


उज्यालो समाचार September 30, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं – नवरात्रको पाँचौँ दिन शुक्रबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ।

स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ।

गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ।

नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपा भगवतीको आराधनाको विशेष महत्त्व बताइएको छ।

सम्बन्धित पोस्ट
  • बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा
  • बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु
  • दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक
  • नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा

    बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु

    दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक

    नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने

    एमालेको झण्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ

    अनिवार्य बैंक खाता खोल्न आयोगको उम्मेदवारलाई ताकेता

    ‘कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक आईरहेका छन् : गोकुल बास्कोटा

    काठमाडौँ विश्वकै चौथो प्रदूषित शहर,चिकित्सकको सतर्कता अपनाउन आग्रह

    बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा

    बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु

    दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक

    नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने

    एमालेको झण्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ

    उज्यालो समाचार

    बैतडीमा निर्वाचन प्रहरीको रहस्यमय मृत्यु, घरबाट अस्पताल लगिँदै मृत घोषणा

    बैतडीमा अनियन्त्रित जिप बन्यो काल : २६ वर्षीय चालकको मृत्यु

    दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते विवाहबाट फर्किँदै थिए एक मृतक

    नेपाली कांग्रेसको निर्णय : बागी उम्मेदवार र समर्थकमाथि कारबाही हुने

    एमालेको झण्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑