• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर १७, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • २साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • ३बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • ४एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य
  • ५माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।
  • ६ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।
  • ७विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।
  • ८वैवाहिक वर्षगाँठमा मानवसेवा आश्रम लाई खाद्यान्न सहयोग
  • ९श्रीलङ्कामा भारी वर्षा र बाढीका कारण १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
  • १०भवन बनाउन बैतडीका ५९ कैदी र थुनुवा सारिए ।
  • ११नेपाल प्रिमियर लिग (एनपीएलमा )पोखराको १५० रन, लुम्बिनी दबाबमा
  • १२क्यासेट विवादमा ओलीको कडा प्रतिक्रिया : ‘सरकारले सत्य बाहिर ल्याउनुपर्छ’
  • १३एनपीएलमा मार्क वाटको ऐतिहासिक प्रदर्शन, कर्णालीको पहिलो जीत दर्ता
  • १४भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • १५राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान,साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी


उज्यालो समाचार March 8, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ–मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुँदै छ । संघीय संसद भवन नयाँ बानेशवरमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदान विहान १० वजेदेखि दिउसो ३ वजेसम्म हुनेछ । मतदान सम्पन्न भएसँगै गणना सुरु गर्ने र भोली साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको छ । संघीय संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरन्य व्यवस्थापकीय तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्रको व्यवस्था लगायतका अन्य तयारी बुधबार दिउसो नै गरिसकिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । मतदान वहिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता हुनुहुन्छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र सञ्चारकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था समेत गरिएको छ । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । समग्र निर्वाचनका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्तौला प्रतिनिधिका रुपमा रहनुभएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजना कर्मचारीको टोली खटिने व्यवस्था गरिएको छ । यसैबीच, निर्वाचनमा मतदानका लागि सबै प्रदेशका सांसदहरु काठमाडौँ आइपुगिसक्नु पनि बताइएको छ । निर्वाचनसंगै संघीय लोकतान्त्रिक गणतनेत्त्र नेपालले तेश्रो राष्ट्रपति पाउदै छ । पहिलो राष्ट्रपतिकारुपमा डा रामवरण यादवको कार्याकाल २०६५ देखि २०७२ साल सम्म रह्यो । करिव ७ वर्ष राष्ट्रपति रहनुभएका यादवबाटै नेपालको संविधान जारी भयो । त्यसैगरी वर्तमान राष्ट्रपति विद्यदेवी विक्रम सम्बत् २०७२ साल कार्तिक ११ गते राष्ट्रपति निर्वाचित हुनुभयो । राष्ट्रपपति भण्डारीले पहिलो कार्यकाल सफलता पूर्वक सम्पन्न वि.सं. २०७४ साल फागुन ३० गतेदेखि दोस्रो कार्यकालका लागि निर्वाचित भएर राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभएको हो । राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने नेपालकै पहिलो र विश्वको छब्बीसौँ महिला हुनुहुन्छ । विहिबार हुने निर्वाचनसंगै मुलुकले तेश्रो राष्ट्रपति पाउदै छ । अव निर्वाचित राष्ट्रपति व्यक्तिका हिसावले तेश्रो र कार्कालका हिसावले चौथो कार्यकालका लागि हुनेछ ।।

सम्बन्धित पोस्ट
  • ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

    साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो

    बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

    एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

    माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।

    ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।

    विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।

    वैवाहिक वर्षगाँठमा मानवसेवा आश्रम लाई खाद्यान्न सहयोग

    बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

    श्रीलङ्कामा भारी वर्षा र बाढीका कारण १२३ जनाको मृत्यु, १३० जना बेपत्ता

    नेपाल प्रिमियर लिग (एनपीएलमा )पोखराको १५० रन, लुम्बिनी दबाबमा

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    उज्यालो समाचार

    ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

    साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो

    बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

    एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

    माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑