• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • २बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ३प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ४“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ५काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ६“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ७डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • ८तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ९आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • १०काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • ११सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • १२क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १३बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • १४कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • १५राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  समाचार

रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी


उज्यालो समाचार April 3, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

GRNCA को बाह्रौ महाघिबेशन सम्पन्न ग्रेटर रेडिङ्ग नेपाली समाज ( GRNCA ) युके को बाह्रौं महाधिवेशन ( General Assembly ) आइतबार सम्पन्न भएको छ । बाह्रौं महाधिवेशनले समाजको २५ सदस्यीय नयां कार्यसमितीको चयन गरिएको छ ।

संस्थाका अध्यक्ष टेक बहादुर गुरुङगको सभापतीत्वमा भएको महाधिबेशनमा प्रमुख अतीथी संस्थापक आजीबन सदस्य तथा सल्लाहकार बिश्व आदर्श पण्डित थिए भने बिशेष अतिथी लेबर पार्टीको तर्फबाट काऊन्सीलर पदका ऊम्मेदबार राम गलामी थिए । संस्थाको नयॅा कार्यसमिती चयनको लागी एक निर्बाचन समिती पनी गठन गरिएको थियो । निर्बाचन समितीको संयोजकमा पुर्ब अध्यक्ष कृष्ण प्रसाद न्यौपाने हुनुहुन्थ्यो भने सदस्यहरुमा पुर्ब अध्यक्ष द्वय मान गुरुंग र अर्जुन बस्नेत तथा मगर संघ रेडिंगका अध्यक्ष सोब रेगामी र नेवारी समाज रेडिंगकी अघ्यक्ष समाजसेबी जानकी कायस्त हुनुहुन्थ्यो । स्थानीय पाकिस्तानी कम्युनिटी हल , पाल्मर पार्क , रेडिंगमा सम्पन्न भएको उक्त कार्यक्रमको ऊद्घाटन कार्यक्रमका सभापती , प्रमुख अतीथी र बिशेष अतिथीबाट संयुक्त रुपमा रिबन काटेर गरिएको थियो भने स्वागत भाषण संस्थाका ऊपाध्यक्ष यादब श्रेष्ठले गरेका थिय ।

सन् २०१९ देखी २०२३ सम्मको चार बर्षिय कार्यप्रगती प्रतिबेदन महासचीब ओमकार अधिकारीले प्रस्तुत गरेका थिए ।कोषाध्यक्ष सरोज थापाले आर्थीक प्रतिबेदन प्रस्तुत गरे भने सभाले दुबै प्रतिबेदन सामान्य संसोधन सहित सर्बसम्मत रुपमा अनुमोदन गरेको थियो । यसैबीच रेडिंग नेपाली समाजलाई बिभीन्न समयमा सहयोग गर्नुहुने स्वयंसेबी महानुभाबहरुलाई सम्मान स्वरुप प्रसंसापत्र र मायाको चिनो पनी प्रदान गरिएको थियो । महाधिबेशनको पहिलो सत्रमा बिशेष अतीथी राम गलामीले हाल सम्मका समाजका गतिबिधीहरु अत्यन्तै प्रभाबकारी रहेका र समाजको दायरा अझै बढी फराकिलो बनाऊनु पर्ने र आगामी चुनाबमा आंफुलाई पहिलो रेडिंगबासी नेपाली मुलको काऊन्सीलर पदमा जीताऊन सहयोग गर्न पनी सबैमा बिषेष अपिल गरे । यसै गरी प्रमुख अतीथीको आसनबाट बरिष्ठ समाजसेबी बिश्व आदर्श पण्डितले समाजका हरेक गतिबिधीहरु ऊत्तिकै महत्वपुर्ण र प्रसंसनीय रहेका र भबिस्यमा पनी अझै बढी लोकप्रिय र परोपकारी कार्यक्रमहरु आऊने बिश्वास ब्यक्त गरे । सभापतीको आसनबाट अध्यक्ष टेक गुरुङले आफ्नो मन्तब्य ब्यक्त गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे । कोरोना कहरका कारण धेरै जसो कार्यक्रमहरु आयोजना गर्न नसकिए पनि गरेका अधिकांस कार्यक्रमहरु सफलता पुर्बक सम्पन्न गर्न सकेकोमा खुसी पनी ब्यक्त गरे ! आफ्नो मन्तब्यको अन्तमा ऊनले भबिस्यमा आंफु कार्यसमितीमा नरहेपनी समाजसंग संधैभरी नजीक रहेर हरेक कृयाकलापमा ऊत्तिकै सहयोग र समर्थन रहने प्रतिबद्दता ब्यक्त गर्दै आफुंले नेतृत्व गरेको एघारौ कार्यसमिती भंग भएको घोषणा गरेका थिए । कार्यक्रमको दोस्रो सत्रमा निर्बाचन कमिटीको तर्फबाट संयोजक कृष्ण न्यौपानेले निर्बाचन प्रक्रियामा मतदाताको नामावली देखी ऊम्मेदबारी मनोनयन लगायत कार्यसमिती चयन सम्मका गतिबिधीहरु प्रकास पार्दै नब निर्बाचीत पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गरे । नबनिर्बाचीत कार्यसमितीको अध्यक्ष भिमसेन खड्का र पांच जना ऊपाध्यक्षहरुमा यादब श्रेष्ठ , ऊदय घिसिंग , कल्पना पण्डित, सुरेस थापा , र प्रेम गुरुङ छ्न । महासचिबमा ओमकार अधिकारी र सचिबमा भरत पौड्याल निरबिरोध चयन भएका छ्न । कोषाध्यक्षमा सरोज थापा र सह कोषाध्यक्षमा जगन्नाथ सापकोटा रहनुभएको छ ! यसै गरी सदस्यहरुमा, सुबास चौलागाई ,चेत रेगामी , बिक्रम श्रेष्ठ , हरिमाया गुरुंग , बिनस रिजाल , ईन्दु सुब्बा , दुर्गा ढकाल , लक्ष्मण श्रेष्ठ , श्रीया पौडेल ,रबिन्द्र श्रेष्ठ थापा , सुरेन्द्र ऊप्रेती , हिम्मत सिटौला र मिन गुरुङ छ्न ।उनीहरु सबैलाई निर्बाचन समितीको तर्फबाट प्रमाण पत्र बितरण गरिनुको साथै सफत ग्रहण पनी गराईएको थियो । अन्तमा नब निर्बाचीत कमिटीको तर्फबाट अध्यक्ष भिमसेन खड्काले आंफुलाई बिश्वास गरेर अध्यक्षको जिम्मेवारी दिएकोमा निबर्तमान अध्यक्ष , निर्बाचन समिती र ऊपस्थीत सबैमा धन्यबाद ज्ञापन गर्दै थप जोस जांगर र मेहनतका साथ ईमान्दारी पुर्बक काम गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो । महाधिबेशनको पहिलो सत्रको कार्यक्रम संस्थाका महासचीब ओमकार अधिकारीले संचालन गरेका थिए । दोस्रो सत्रको कार्यक्रम निर्बाचन समितीका सदस्य सचिब सोब रेगामीले संचालन गरेका थियो ।

सम्बन्धित पोस्ट
  • बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    उज्यालो समाचार

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑