• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ १०, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • २संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।
  • ३सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • ४इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • ५बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
  • ६विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • ७६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।
  • ८रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।
  • ९काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।
  • १०आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।
  • ११“३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”
  • १२सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।
  • १३गहना लुट्न १६ दिनकी सुत्केरी भाउजूको हत्या – देवरकै झस्काउने बयान!”
  • १४बस र इभी गाडी ठोक्किँदा ७ जनाको ज्यान गयो, २४ जना घाइते।
  • १५डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।
होमपेज /  उज्यालो समाचार

हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।


दिपेश अधिकारी May 22, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

तनहुँ,नेपाल,

नेपालमा मौसमी प्रभावले विभिन्न ठाँउमा क्षति पुराउदै आएको छ | कहिले डरलाग्दो हावाहुरी ,कहिले असिनापानी निरन्तर परिरहदा एस्को प्रत्यक्ष प्रभाव किसानलाई देखिएको छ |घाम ,पानी नभनि खेतबारीमा दिनरात कामगरेर अन्न उब्जानी त किसनले गर्छन तरबिडम्बना,डरलाग्दो हवाहुरीले अन्न भित्र्याउने बेलामा सबै दु:ख एकमुस्ठ माटोमा परिडट गर्छ  | 

यसरिनै तनहुँको ब्यास १० बैरेनिमा पनि हावाहुरि सहित आएको आसिनापानीले किसानको खेतबारीमा रहेको अन्न उब्जनीलाई सत्प्रतिशात असर गरेको छ ।मकै,कागती,लिची,आँपजस्ता फलबाली हावाहुरीले नस्ट गरेको छ ।

उज्यालो समाचारसित कुरा गर्दै स्थानिए रामचन्द्र अधिकारी भन्छ्न् ,बर्सेनि आउने एल् निनो अबस्थाको मौसमले बर्शौको दु:ख एकपटकमै चकनाचुर बनाइदियो ।सो प्रभावलाई सरोकारवालाले कुनै चासो नराख्ने र हानीनोक्सानीको जिम्मा स्वएमले ब्योहोर्नुपर्नेहुँदा उब्जाउन खर्चित रकम वर्शौ घाटा भइरहेको र हानीनोक्सानी सहन नसकेर किसानहरु आफ्नो खेतबारी बाझो राखी बिदेशीन बाध्य छन ।सो बिदेशीने क्रमलाई रोक्न अब स्थानीए सरकारले बिउ अनुदान र हानीनोक्सानी अन्नबालीको उचित मुल्यांकन गरि किशानलाई केही भर्पाइ रकम उपलब्द गराइदिए केही राहत महसुस हुनेथियो ।

तसर्थ ,सरोकारवालाहरुले अब किसानको मर्मलाई बुझी उनिहरुको दुखको मुल्यांकनसाहित खाध्यान्नको उचित मुल्यांकन गरि उब्जाएको अन्नबालिको बजार ब्यबस्थापन गर्न जरुरत छ ।

सम्बन्धित पोस्ट
  • कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।
  • सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।

    विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    उज्यालो समाचार

    कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति

    संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑