• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ५, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।
  • २आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।
  • ३काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।
  • ४आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।
  • ५८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनु भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकको भनाई ।
  • ६२८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको साथ मनाइँदै ।
  • ७थारु समुदायले आज माघी पर्वलाई हर्षोल्लासका साथ देशभर मनाईदै ।
  • ८माघे सङ्क्रान्तिका लागि चाकु बनाउन टोखाका व्यवसायीलाई भ्याइनभ्याइ।
  • ९तीन करोडभन्दा बढी रकम लुटिएपछि सिन्धुलीमा बैंक सुरक्षा कडा बनाउन दबाब ।
  • १०गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।
  • ११ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।
  • १२सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो ,अझै बढ्न सक्ने सम्भावना ।
  • १३भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।
  • १४सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न
  • १५कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित


उज्यालो समाचार May 23, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो।

नीति तथा कार्यक्रम पारित गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममा संशोधन हाल्ने सांसदहरूलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटमा बोलाइएको छ।

सम्बन्धित पोस्ट
  • निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।
  • आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।
  • काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।
  • आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।

    आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।

    काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।

    आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।

    ८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनु भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकको भनाई ।

    २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको साथ मनाइँदै ।

    थारु समुदायले आज माघी पर्वलाई हर्षोल्लासका साथ देशभर मनाईदै ।

    माघे सङ्क्रान्तिका लागि चाकु बनाउन टोखाका व्यवसायीलाई भ्याइनभ्याइ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    उज्यालो समाचार

    निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।

    आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।

    काठमाडौँ मेयर बालेनले दिए राजीनामा, रास्वपा बैठकमा सहभागी हुने।

    आयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने तयारी ।

    ८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनु भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकको भनाई ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑