• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन २, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • २बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • ३टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • ४टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • ५१ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • ६सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • ७दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो
  • ८एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव
  • ९फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन
  • १०चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
  • ११काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार
  • १२“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • १३धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • १४आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • १५बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

बेलायतको रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।


सुबाश चौलागाईं July 16, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बेलायत/ बेलायतको रेडिंगमा ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन ( GRNCA ) द्वारा गत केहि बर्ष देखी नियमित रुपमा मनाईँदै आएको भानु जयन्ति कबिता प्रतियोगिता यस बर्ष पनी यहि जुलाई १५ तारिखको दिन स्वतन्त्र कबिता वाचनका साथ स्थानीय पार्क कम्युनिटी सेन्टर मा भब्य र सभ्यताका साथ संपन्न गरियो।

रेडिंग नेपाली समाजले गत २०१५ साल देखी नियमित रुपमा मनाऊन शुरु गरेको यो कार्यक्रमलाई आफ्नो बार्षिक क्यालेन्डरमा राख्नुका साथै भानु जयन्तिलाई कबिता महोत्सव को रुपमा मनाऊँदै आएको हो । GRNCA ले २०१६ सालमा ग़ैर आबासिय नेपाली संगठन बेलायत (NRNA UK ) को भाषा साहित्य बिभागसंग सहकार्य गर्दै मनाएको थियो भने सन् २०१७ देखी साहित्य संगम यु के संग सहकार्य गर्दै संयुक्त रुपमा मनाएको थियो । यस बर्ष पनी GRNCA र साहित्य संगम युकेले भानु जयन्ति संयुक्त रुपमा नै आयोजना गरेको थिए। भानुभक्तको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष भीमसेन खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथि साहित्य चौतारी युकेका अध्यक्ष्य साहित्यकार बाशु शर्मा हुनुहुन्थ्यो ।

कार्यक्रम को शुरुमा रेडिंग नेपाली समाज का महासचिव ओमकार अधिकारी ले ऊपस्थीत सबैलाई स्वागत गर्नु भयो भने साहित्य संगम युके का संस्थापक अध्यक्ष्य बिनोद अधिकारीले बेलायतमा भाषा साहित्य प्रतीको अभिरुचि र यस तर्फ बढ्दै गरेको मोह तथा रेडिंग नेपाली समाज र साहित्य संगम युके को सहकार्यको बारेमा आफ्नो मन्तब्य ब्यक्त गर्दै नेपाली भाषा साहित्यमा आदिकबी भानुभक्त आचार्यको योगदानको बारेमा पनी प्रकाश पार्दै आफ्नो कबिता पनी बाचन गर्नुभयो । यसै गरी छोटो समयको लागी नेपालबाट आऊनुभएका साहित्य अनुरागी नित्यानन्द पाठकले पनी भानुको बारेमा आफ्नो धारणा राख्नुभयो ।

कार्यक्रमको मध्य भागमा बिभिन्न १५ वटा कबिता हरु पनी बाचन गरिएका थिए । कार्यक्रममा स्वयं ऊपस्थीत भएर कबिता बाचन गर्ने सहभागि कबिहरुमा बिनोद अधिकारी, लक्ष्मि पौडेल , निर्मला न्यौपाने , प्रतिमा केसी, प्रेम गुरुंग , शुरेश थापा , दुर्गा ढकाल, नेहा ढकाल ,कल्पना पण्डित , महेशहरी आचार्य , सुवास दाहाल , कुमार केसी , कृष्ण न्यौपाने र बाशु शर्मा हुनुहुन्थ्यो । यसैगरी कार्यक्रम संयोजक ओमकार अधिकारीले कबि यादब श्रेष्ठ र लक्ष्मी प्रसाद शर्माका कबिता पाठ गर्नुकासाथै आफ्ना कबिताहरु पनी वाचन गरेका थिए। कार्यक्रमको प्रमुख आकर्षण भने रेडिंग नेपाली समाज द्वारा संचालित नेपाली भाषा कक्षाका स-साना भाई बैनीहरुको प्रस्तुती रहेको थियो ।

नेपाली भाषा शिक्षक तथा कक्षा संयोजक त्रिलोचन गौतम द्वारा सहजीकरण गरिएको सो कार्यक्रममा बिध्यार्थीहरुले आँफुले बनाएका भानु भक्त का तस्बिरहरु देखाऊंदै रामायणका स्लोकहरु पनी लेख्ने र वाचन गर्ने पबित्र प्रयास को प्रदर्शन गरेका थिए। कबिता वाचनमा भाग लिने सबै सहभागी हरुको लागी सहभागिता को प्रमाण पत्र र बालबालीका हरुको लागी प्रोत्साहन स्वरूप ट्रफी पनी प्रदान गरिएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै साहित्य कार बाशु शर्माले भाषा साहित्य प्रति बेलायतबासी नेपालीहरुको लगाब र योगदानको कदर गर्दै एस्ता कीसिमका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाऊँदा आँफुलाई ज्यादै खुसी लागेको कुरा ब्यक्त गर्दै आफ्नो कबिता पनी वाचन गर्नु भएको थियो । अत्त्यमा कार्यक्रममा उपस्थित संपुर्ण साहित्यिक मनहरूलाई रेडिंग नेपाली समाज र साहित्य संगम युकेको तर्फबाट धन्यवाद ज्ञापन गर्दै रेडिंग नेपाली समाज का अध्यक्ष्य भीमसेन खड्काले यस्ता किसिमका कार्यक्रम हरुले नयां पिडिमा हौंसला थप्ने र नेपाली भाषा र साहित्यमा टेवा पुग्ने बिचार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

कार्यक्रम मा समाज का पुर्ब अध्यक्ष्यहरु डा सी बी गुरुंग , महेश गुरुंग , अर्जुन बस्नेत ,कृष्ण न्यौपाने लगायत सल्लाहकारहरु राम गलामी, त्रिलोचन गौतम ,क्याप्टेन सिबी पुन , मदन ऊप्रेती लगायत ऊल्यख्य साहित्य अनुरागी, बालबालीका , अभिबाबक तथा सर्बसाधरणको ऊपस्थीती रहेको थियो । कार्यक्रम को संचालन कार्यक्रम संयोजक तथा रेडिंग नेपाली समाज का महा सचिव ओमकार अधिकारी ले गरेका थिए।

सम्बन्धित पोस्ट
  • ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

    एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    उज्यालो समाचार

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑