• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर २१, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • २नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • ३दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • ४धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • ५हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ६‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • ७बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • ८ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?
  • ९राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।
  • १०बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार
  • ११आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।
  • १२३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • १३साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • १४बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • १५एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  साहित्य

नखोज्नू अन्त कतै मलाई


उज्यालो समाचार July 26, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

हराएको हुनसक्छु
– तिम्रो धड्कनको तेजमा
– तिम्रो दिलको सरगममा

नखोज्नू
सजिलै खोज्न सकिने पार्क र मेलापर्वमा
साँच्चै
म हराएँ भने
नखोज्नू
– फूल फुल्ने बगैँचामा
– बजारका रमझममा

मलाई लत लागिसकेको छ
– तिम्रो आँखामा डुल्ने
– तिम्रो मुटुमा लुकामारी खेल्ने
– तिम्रो परेलीमा मस्त भुल्ने

दायाँ बायाँ कतै नहेर्नू
खोज्नै परे आफैँभित्रै खोज्नू मलाई

साच्चै म हराए भने ।

कहिलेकाहिँ
गाड्याङगुडुङ गर्दै
आकाशले तर्साएको हुन सक्छ मलाई
त्यस्तो वेला
आफ्नै अङ्गालोमा खोज्नू
कहिलेकाहिँ
ढक्कमक्क फुलेर
रङ्गीचङ्गी फूलले लोभ्याएको हुन सक्छ मलाई
त्यस्तो वेला
आफ्नै ओठको रङमा खोज्नू

अन्त कतै नखोज्नू मलाई
तिम्रो प्रेममा जे मज्जा छ त्यो अन्त कहाँ
तिम्रो ओठमा जस्तो नशा छ त्यो अरूमा कहाँ
तिम्रो हेराइमा जस्तो मोहनी त्यो अरूमा कहाँ

खोज्न परे
आफ्नै प्रेममा खोज्नू
आफ्नै बेहोसीमा खोज्नू

तिम्रो प्रेमको छालमा
बग्ने बानी परिसक्यो मलाई
तिम्रो हिम्मतको नदीले भिज्ने लत परिसक्यो

नखोज्नू अन्त कतै मलाई
म नशामा बगेको हुन्छु
मुटुमा धड्केको हुन्छु
तिम्रो आँखामा लुकेको हुन्छु।

  • कञ्चन जीआर
सम्बन्धित पोस्ट
  • “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।
  • आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।
  • आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।
  • आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    उज्यालो समाचार

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑