• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २७, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
  • २काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार
  • ३“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • ४धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • ५आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ६बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ७इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ८सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ९फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • १०प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ११‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • १२काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १३अण्डा अड्किएर एक जनाको मृत्यु
  • १४वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १५केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा विश्व सेवा विस्तार संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न


रामहरि चौलागाईं July 31, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

भक्तपुर । अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा ” एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार” भन्ने नाराका साथ् विश्व सेवा बिस्तार संस्थाले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आईतबार मध्यपुर थिमी नगरपालिका – १ मनोहरा सुकुम्बासी टोलमा विश्व सेवा बिस्तार संस्था नेपाल र प्रहरी प्रभाग सानोठिमी भक्तपुरको संयुक्त प्रयासमा प्रगतिनगर समग्र विकास सहयोग समाज सामुदायिक भवनमा सम्पन्न सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी वृत ठिमीकि वरिष्ठ प्रहरी सहायक निरीक्षक एकता न्यौपानेले मानव बेचबिखन सम्बन्धी महत्वपूर्ण जानकारी हरु प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको कार्यकारी अधिकृत सविना श्रेष्ठ र प्रहरी प्रभाग सानोठिमीका बरिस्ठ प्रहरी सहायक निरिक्षक रमेश राईको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाका सहायक कार्यक्रम संयोजक स्यानोन तामाङले संस्थाको परिचय दिनुभएको थियो ।

५० भन्दा बढी स्थानिय बासिन्दाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका प्रशासकिय अधिकारी विजय श्रेष्ठले कार्यक्रम समापन तथा धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
  • काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार
  • “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

    काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

    काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑