• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २४, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • २सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ३फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ४प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ५‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ६काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ७अण्डा अड्किएर एक जनाको मृत्यु
  • ८वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • ९केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १०बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १२दुर्गा प्रसाईं पक्राउ
  • १३बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • १४बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • १५प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल


दिपेश अधिकारी October 6, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

काठमाडौं,नेपाल|अखिल(क्रान्तिकारी) त्रीचन्द्र क्याम्पस कमिटीको १२ औं सम्मेलन बाट उपाध्यक्षमा निर्बाचित प्रदिप फुयाल २०७५ सालमा त्रीचन्द्र क्याम्पसमा विज्ञान संकायमा भर्ना भएका थिए|भौतिक शास्त्रमा अध्यान गर्ने सिलसिलामा उनि त्रीचन्द्र क्याम्पसमा नया आगन्तुक विद्यार्थीहरूको सेवामा लागि पर्दै क्याम्पसमा आउने नकरात्मक असर जस्तै सुल्क बड्दा क्याम्पसमा खबरदारी गर्ने ,खानेपानी सुधारका लागि विद्यार्थीहरूको आवाज बनि क्याम्पसमा तुरुन्त उपाय खोज्ने   जस्ता कृयाकलापमा सकृय  छन|उनि छोटो समयमै साचिनै विद्यार्थीहरूको रोजाइमा परिसकेका थिए|नकरत्माक असरको खबरदारीलाइ औला उठाइ विद्यार्थीहरूको हितमा काम गर्ने सिलसिलामा उनि राजनितिमा हुम्मिएको पत्तै पाएनन |शिक्षाको बिकासको मुख्य बाटोनै राजनिति रहेछ भन्ने लागेपछी उनि अखिल(क्रान्तिकारी) लाइ अङगाल्दै विद्यार्थीहरूको सफल मार्गदर्शन बन्दै गए |अखिल(क्रान्तिकारी)नै सो हितमा काम गर्ने भन्दै एक असल राजनीतिज्ञ बनि राजनिति जिवन सुरु गरे| हाल भर्खर जारि मतगणनामा उनि उपाध्यक्षमा निर्बाचित भएका हुन | आफु निर्बाचित भएपछि खुशि साट्दै उनि भन्छन , मलाई आफ्नो अमुल्य मतप्रदानगरि बिजय बनाउने सम्पूर्ण मतदाता साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगी हातहरुलाइ बिशेष धन्यवाद | हजुरहरुको मायालाई अङगालदै क्याम्पसमा पठनपाठनको कमजोरी लाई नजिकबाट निहाली सकरात्मक रुपमा विद्यार्थीहरूको हितमा लागि पर्ने वाचा गर्दछु|
अखिल(क्रान्तिकारी)त्रीचन्द्र क्याम्पस कमिटीको १२औं सम्मेलनबाट अध्यक्षमा निर्वाचित प्रेम तामाङ सिङ्गो कमिटीलाई हार्दिकबधाई तथा सफल कार्यकालको शुभकामना | 

अध्यक्ष : प्रेम तामाङ
उपाध्यक्ष:महेश बुढा
उपाध्यक्ष:प्रदिप फुयाल
उपाध्यक्ष:रिना सापकोटा
सचिब:सुमन पुलामी मगर
सह–सचिब:सुजन शर्मा
सह–सचिब:अनुप खत्री
सह–सचिब:सुझित झा
कोषाध्यक्ष:प्रेम बानिया

          
सम्बन्धित पोस्ट
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    उज्यालो समाचार

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑