• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • २आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ३बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ४इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ५सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ६फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ७प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ८‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ९काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १०अण्डा अड्किएर एक जनाको मृत्यु
  • ११वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १२केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १३बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १४४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १५दुर्गा प्रसाईं पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा


दिपेश अधिकारी November 24, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १७ मिनेट

काठमाडौं, नेपाल|

चिकित्सा व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले बिहीबार दिउँसो काठमाडौंको बल्खुमा प्रदर्शन गरेका छन् ।

बल्खुचोकबाट कुलेश्वरतर्फ मार्च गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोगगरेपछि प्रदर्शनकारी तितरबितर भएका थिए ।

एमालेको युवा संगठन र दुर्गा प्रसाईंका समर्थकबीच झडप भएपछि बल्खु क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रसाईंका समर्थकले युवा संघको मोटरसाइकल र्‍यालीमा इँटा प्रहार गर्न थालेपछि सो क्षेत्रमा खैलाबैला मच्चिएको थियो ।

प्रदर्शनकारीले प्रहरी घेरा तोडेर कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शन स्थलमा दुर्गा प्रसाईको सम्बोधनपछि एक व्यक्तिले भीडलाई त्रिपुरेश्वरतर्फ जान आग्रह गरे ।

चलिरहेको विरोधमा जनता मध्ये एकले नराम्रो समस्याको सामना गर्नु परेको छ,

आफ्नै काम लिएर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको दाबी गरेका छन्, एकजनाप्रहरीले आफ्नो अधिकारको विवाद गर्दै नेपाल अधिराज्यको समर्थनमा रहेको भन्दै राष्ट्रिय झण्डा फ्याक्न बाध्य पारे,

प्रहरीले,पीडितसँग भने संघीय गणतन्त्र सरकारको देशको वर्तमान अवस्थामा यहाँका जनताले आफ्नो आवश्यकताको कुरा गर्न र  राजावादलाई  समर्थन गर्न नसक्ने बताए ।

नेपाल प्रहरीले उनलाई के के  भने ? वास्तविक शब्दहरू यहाँ कभर गरिएको छ:

आज ४ बजेर २० मिनेट जादा एअरपोर्टबाट बानेश्वर जाँदै थिए, तिनकुनेमा चेकिङ रैछ ।  पुलिसले स्कुटिको डिक्की खोल्न भनेरखोल्दिए। अस्ति टि:यु मा नेपाल र ओमनको फाइनल खेल  हेर्न जादा लगेको नेपालको झण्डा डिक्कि मै रहेछ (निकाल्न बिर्सेछु)।पुलिसले अरु केही नसोधी  सिधै तपाईं  राजाबादी हो, नेपालको झण्डा बोक्ने सबैलाइ समाएको छौ माथीको आदेश छ हामीलाई, अरुलाई पनि भ्यानमा राखेको छौ भनेर भने।

मैले हैन सर म त दाइलाइ एअरपोर्ट पुर्याउन गएको हु मलाई थाहा थिएन डिक्की मा नेपालको झण्डा छ भनेर अस्ति खेल हेर्न जादाराखेको निकाल्न बिर्सेको रैछु भने, त्यसपछि तपाइको घर कहाँ हो? के गर्नुहुन्छ? भनेर सोध्यो।

मैले मेरो घर अर्घाखाँची हो, म बिद्यार्थी हो भने।

त्यसपछि आइडि कार्ड देखाउनु अनि एरपोर्ट गएको प्रमाण देखाउनु भन्यो मैले पनि आइडि कार्ड सहित अरु कागजपत्र देखाए।

जबकी प्रमाण देखाउदा देखाउदै पनि झण्डा लग्दिएर तपाईं यो बाटो जान पाउनुहुन्न फर्केर अरु नै बाटो बाट जानुस भनेर  भन्यो जबकीप्रमाण देखाउदा देखाउदै पनि भनेर  गैरीगाउँ हुँदै बानेश्वर आए। के मैले अब पार्टीको झण्डा बोकेर हिडदिनु पर्ने हो?  के म अब झण्डाबोक्दैमा राजाबादी हुन्छु? के म अब तिनकुने हुँदै बानेश्वर जान नपाउने हो? हामिले चाहेको गणतन्त्र यहि हो त???

सम्बन्धित पोस्ट
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑