• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १७, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • २कस्तो रहनेछ, आजको मौसमा ?
  • ३आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा
  • ४अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
  • ५खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]
  • ६एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन
  • ७कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”
  • ८अज्ञात व्यक्तिद्धारा खेतमा काम गरिहेका व्यक्तिमाथि गोली हानी हत्या
  • ९श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय
  • १०पाकिस्तानको उत्तर–पश्चिममा पाँच आतंकवादी मारिए,सात जना घाइते
  • ११आज कति घट्यो सुन,चाँदीको भाउ ?
  • १२काठमाडौंमा रास्वपा प्रतिस्पर्धामै छैन : एमाले महासचिव पोखरेल
  • १३बालेन सँगै अछाममा गएका युवा बेहोस, हेलिकप्टरबाट ल्याइयो काठमाडौं
  • १४आज शहीद दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइँदै
  • १५शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन : बालेन्द्र शाह

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

स्थानिय जातीय प्रस्तुती सहित गेटर रिडिङ नेपालि समाजले नयाँ बर्ष २०८१ शुभकामना साझ भब्य रुपमा मनाउदै


सुबाश चौलागाईं April 10, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बेलायत , ग्रेटर नेपाली रिडिङ समाज यूकेले नेपाली नयाँ बर्ष २०८१ यस बर्ष अप्रील १३ तारिक सनिबार रिडिङको पाकिस्थानी कम्युनिटी हलमा मनाउने भएको छ । बेलायतको रिडिङमा बस्ने विभिन्न जात,जाती,धर्म मान्ने समुदाय लाई प्रतिनिधित्व गर्दै मनाउने यस बर्ष नेपालका चर्चित गायिका प्रबिशा अधिकारिको प्रस्तुती हुने समेत कार्यक्रमका सयोजक सुरेस थापाले जनकारी दिनुभयो ।नेपालि समाज चार जात छतिस बर्णको फुलबारी भएको बताउदै ग्रेटर नेपाली रिडिङ समाज यूकेका अध्यक्ष भिमसेन खडकाले यो बर्षको कार्यक्रम अरु बर्ष भन्दा भिन्न र फरक तरिका बाट सम्पन गर्न लागिएको बताउनुभयो । नेपालमा रहेको बिभिन्न जात जाती समुदाय जस्तै बेलायतमा पनि लामो समय देखि भिन्न भिन्न जातजातिको प्रतिनिधित्व रहेको छ। यो नया बर्षमा नेपाली बिभिन्न समुदाय झल्किने राइ,लिम्बू,गुरुङ,ब्राम्हण लगाएको प्रस्तुती हुने छ।

स्थानिय जातीय समाजका अध्यक्षलाई कलाकार सहितको प्रस्तुतीको लागी अनुरोध साथै निमन्त्रणा , गुरुंङ ,मगर ,तामांङ र किंरात समाजको प्रस्तुती पक्का भएको तत् तत् समाजका अध्यक्षबाट जानकारी तथा निमन्त्रणा स्वीकार भैसकेको समाजका महासचिब ओमकार अधिकारीले बताउनुभयो ।

समाजको नयाँ बर्ष कार्यक्रम अप्रिल १३ तारिक सनिबार चार्चित गीत बाट नाम कमाएकी अधिकारी र विभिन्न रिडिङमा नै बसोबास गर्ने स्थायिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
साथै कार्यक्रममा नेपाली बालबालिकाको सांगेतिक प्रस्तुति समेत हुने समाजका उपाध्यक्ष तथा कार्यक्रम सयोजक थापाले उज्यालो समाचारलाई बताउनुभयो। कार्यक्रममा आएर नयाँ बर्षको शुभकामना आदान प्रदान गर्न सबैलाई नेपालीसमाजले निमन्त्रणा गरेको छ।

सम्बन्धित पोस्ट
  • बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • कस्तो रहनेछ, आजको मौसमा ?
  • आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा
  • अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु

    कस्तो रहनेछ, आजको मौसमा ?

    आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा

    अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]

    एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन

    कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”

    अज्ञात व्यक्तिद्धारा खेतमा काम गरिहेका व्यक्तिमाथि गोली हानी हत्या

    कस्तो रहनेछ, आजको मौसमा ?

    अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]

    एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन

    कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”

    उज्यालो समाचार

    कस्तो रहनेछ, आजको मौसमा ?

    आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा

    अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]

    एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑