• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १३, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • २रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • ३निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • ४बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • ५बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • ६आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • ७मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ८सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ९डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • १०पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ११‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • १२देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • १३(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • १४सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १५सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

ग्रेटर रिडिङ समाजको नेपाली नयाँ बर्ष मनाउन गायिका प्रबिसा बेलायतमा


सुबाश चौलागाईं April 12, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

लन्डन, गेटर रिडिङ नेपाली समाज रिडिङ यूकेको आयोजनामा हुने नेपाली नयाँ बर्ष २०८१ मनाउन गायिका प्रबिशा अधिकारी लन्डन आइपुगेकी छन्। समाजको नयाँ बर्ष कार्यक्रम अप्रिल १३ तारिक सनिबार पाकिस्तानि कम्युनिटी हल रिडिङमा हुदैछ।चर्चित गीत र रियालिटी सो को जज हुँदै नेपाली  गित मार्फत दर्सक स्रोता को मन जित्न सफल  गायिका अधिकारिले प्रस्तुति दिने समाजका अध्यक्ष भिमसेन खडकाले बताउनुभयो। गायिका अधिकारिलाइ  लन्डनको हेथ्रो बिमानस्थलमा अध्यक्ष खडका स्वागत गर्नु पुग्नुभएको थियो।

अध्यक्ष  खडकाले यो बर्षको कार्यक्रम अरु बर्ष भन्दा भिन्न र फरक तरिका बाट सम्पन गर्न लागिएको बताउनुभयो । नेपालमा रहेको बिभिन्न जात जाती समुदाय जस्तै बेलायतमा पनि लामो समय देखि भिन्न भिन्न जातजातिको प्रतिनिधित्व रहेको छ।

कार्यक्रममा पास पुचह: गुठी युके, किरात समाज युके,तमु समाज युके लगायत अन्य विभिन्न जातजातिको प्रस्तुती पक्का भएको तत् तत् समाजका अध्यक्षबाट जानकारी तथा निमन्त्रणा स्वीकार भैसकेको समाजका महासचिब ओमकार अधिकारीले बताउनुभयो ।

समाजको नयाँ बर्ष कार्यक्रम अप्रिल १३ तारिक सनिबार चार्चित गीत बाट नाम कमाएकी अधिकारी र विभिन्न रिडिङमा नै बसोबास गर्ने स्थायिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

साथै कार्यक्रममा नेपाली बालबालिकाको सांगेतिक प्रस्तुति समेत हुने समाजका उपाध्यक्ष तथा कार्यक्रम सयोजक सुरेस थापाले बताउनुभयो। कार्यक्रममा आएर नयाँ बर्षको शुभकामना आदान प्रदान गर्न सबैलाई नेपाली समाजले निमन्त्रणा गरेको छ।

सम्बन्धित पोस्ट
  • बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    उज्यालो समाचार

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑