• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १२, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • २बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • ३बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • ४आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • ५मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ६सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ७डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • ८पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ९‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • १०देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ११(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • १२सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १३सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • १४रेशम चौधरीको उम्मेदवारी खारेज
  • १५डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

रिडिङ नेपाली समाजको नयॉंवर्ष कार्यक्रम भब्यरुपमा सम्पन्न


दिपेश अधिकारी April 14, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

रिडिङ –बेलायतको रिडिङ बस्ने नेपालीहरूले अप्रिल १३ सनिबारका दिन रिडिङमा नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सॉंझ भव्यरूपमा मनाएको छ। रिडिङ नेपाली समाजको आयोजनामा सम्पन्न कार्यक्रम बेलायतको रिडिङमा साना साना बालबालीकाको हातबाट रिबन काटेर उदघाटन गरि नया सस्कारको सुरुवात गरिएको थियो ।

नेपाली नयाँ वर्षको अबसरमा बेलायतको रिडिङमा बसोबास गर्ने रिडिङ तामाङ घेडुङ समाज,रिडिङ मगर समाज,रिडिङ तमु समाज लगायतले आफ्नो आफ्नो जातजातीत्व झन्किने सास्कृतिक प्रस्तुती दिएका थिए। कार्यक्रममा विभिन्न समाजका अध्यक्षको गर्भिलो उपस्थिती रहेको थियो ।

समाजका तर्फबाट शुभकामना व्यक्त गर्दै ग्रेटर रिडिङ समाजका अध्यक्ष भिमसेन खडकाले विदेशमा वसेर पनि नेपाली कलासंस्कृति जगेर्ना गर्न र नेपाली कला र सस्कृती सङ रमाउन सामाज लागिरहेको बताउनुभयो ।

कार्यक्रमामा नेपालकि चर्चित गायिका प्रबिशा अधिकारीले आफ्ना चर्चित गितसङित मार्फत आफ्नो बेजोड प्रस्तुती दिनुभएको थियो ।

 

सोही अबसरमा उहाले बिदेशमा हुदा नेपालको माया धेरै नै लाग्ने गरेको बताउनुभयो नेपालका राष्ट्रिय कलाकर अधिकारिको बेजोड प्रस्तुति रहेको नयॉंवर्ष शुभकामना सॉंझमा करिव चारसय जनाको सहभागिता रहेको थियो। स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको कार्यक्रमलाई ग्रेटर रिडिङ नेपाली समाजका महासचिब ओमकार अधिकारिले कार्यक्रमको संचालन गर्नुभएको थियो भने नयॉंवर्ष कार्यक्रम इभेन्ट कोडिनेटर सुरेस थापाले गर्नु भएको थियो।

सम्बन्धित पोस्ट
  • निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    उज्यालो समाचार

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑