• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन ५, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • २वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • ३कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण
  • ४‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली
  • ५लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त
  • ६आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।
  • ७ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • ८बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • ९टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • १०टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • १११ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • १२सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • १३दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो
  • १४एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव
  • १५फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

बेलायतको क्याम्बर्लीमा आनी छोइङको कन्सर्ट हुँदै


सुबाश चौलागाईं April 28, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बेलायत । नेपालमा मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट आयोजना हुने भएको छ। मानव सेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको छ।

१५ सय दर्शक क्षमता रहेको बेलायतको एउटा प्रसिद्ध क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम तय भएको  मानवसेवा आश्रम बेलायतका सचिव यादव श्रेष्ठले बताएका छन्। कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड लाग्नेछ।

सचिव श्रेष्ठले ७ जना सम्मिलित वाद्यवादकहरूको टिम पनि नेपालबाट आउने बताए। उनले नेपालमा दुःखी, गरिब असहायहरूको सेवाका लागि र जोखिममा रहेका मानवहरूको उद्धारका लागि कन्सर्ट आयोजना गर्न लागेको बताएका छन् पवित्र उद्देश्यका लागि गर्न लागिएको कार्यक्रम सफल बनाइदिन सबैमा श्रेष्ठले अनुरोध गरेका छन्।

परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मानवसेवा आश्रम बेलायतले गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको हो ।

यस्तै, कन्सर्ट पश्चात मे १८ तारिख सम्म मानवसेवा आश्रमको सेवा र भावी योजनाहरुको बारेमा बेलायतमा रहेका मानवताप्रेमी उदारमनाहरुमा जानकारी गराउन एवं नेपालमा भईरहेको मानवीय सेवा सन्दर्भमा अन्तर्क्रिरया कार्यक्रमहरु लागि MEET & GREET कार्यक्रमको आयोजना गर्ने आयोजकको कार्यतालिका रहेको छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ
  • वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने
  • कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण
  • ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त

    आज महाशिवरात्रि पर्व मनाउँदै देशैभरका शिवालयमा भक्तजनको भीड।

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    उज्यालो समाचार

    काठमाडौंमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पारस बम पक्राउ

    वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ६० हजार विद्यार्थी सहभागी हुने

    कमल सङ्घर्षको खस गजलकृति ‘हियाका कुडा’ लोकार्पण

    ‘वातावरणमा अझै सन्देह छ, तर चुनाव हुन्छ’: केपी शर्मा ओली

    लगातार तेस्रो हारसँगै नेपालको विश्वकप यात्रा समाप्त

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑