• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १३, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १युवराज सफल पक्राउ
  • २ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • ३बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • ४रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • ५निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • ६बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • ७बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • ८आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • ९मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • १०सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ११डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • १२पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • १३‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • १४देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • १५(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

रास्वपा संसदीय दलको बैठक आह्वान


उज्यालो समाचार May 7, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं, २४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले भोलि (मंगलबार) विहान ८ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठकमा आसन्न संसद्को बजेट अधिवेशन, सरकारका कामकारबाही, हालै सम्पन्न उपनिर्वाचन र समसामयिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

आगामी वैशाख २८ गतेका लागि संसद् बैठक आह्वान गरिएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गर्दै छानविन समिति माग गरेको छ । कांग्रेसले संसदीय छानविन समिति माग गर्दै निरन्तर रुपमा संसद्मा विरोध गरेपछि अघिल्लो संसद् अधिवेशन अन्त्य गरिएको थियो । सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग सम्बोधन नहुँदै आह्वान गरिएको संसद् अधिवेशनमा कांग्रेसले विरोध गर्ने निश्चित छ ।

साथै, हालै विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई लिएर अहिले प्रायः सबै राजनीतिक दलमा तरङ्ग पैदा भएको छ । रास्वपामा पनि एक समूह असन्तुष्ट रहेकाले जसपा नेपालको नजीर दोहोरिन सक्ने आँकलनसमेत राजनीतिकवृत्तमा छ । त्यस्तै, जसपा नेपालको फुटबाट तरङ्गित भएको नेकपा (एकीकृत समाजवादी) ले पनि आज संसदीय दलको बैठक आह्वान गरेर आफ्ना सांसदहरु माझ छलफल गरिसकेको छ ।
जसपा नेपाल फुटको रापतापले राजनीति तरङ्गित भइरहेको अवस्थामा रास्वपाले बोलाएको संसदीय दलको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

सम्बन्धित पोस्ट
  • युवराज सफल पक्राउ
  • ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    युवराज सफल पक्राउ

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    उज्यालो समाचार

    युवराज सफल पक्राउ

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑