• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ फागुन ३, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • २बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • ३टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • ४टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • ५१ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै
  • ६सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते
  • ७दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो
  • ८एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव
  • ९फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन
  • १०चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता , उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
  • ११काठमाडौंबाट छुटेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु, ११ को उद्धार
  • १२“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • १३धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • १४आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • १५बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

रास्वपाले दोस्रो वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम


उज्यालो समाचार June 10, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार ०७९ असार ७ मा गठित रास्वपाले उक्त दिन केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको बुर्लाकोटीले बताए । ‘पार्टीलाई सुझाव दिने वर्गलाई अलि बढी यसपटक समेट्दैछौँ । पार्टीमा आबद्ध नभएर बाहिरबाट सल्लाह सुझाव दिनेहरूलाई बढीभन्दा बढी आमन्त्रण गर्नेछौँ,’ उनले भने ।

पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले सञ्चारमाध्यमका सम्पादकहरूलाई छुट्टै आमन्त्रण गर्ने उनको भनाइ छ । सम्पादकका लागि असार ७ गते बिहान राखिने छुट्टै चियापानसहितको कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले पनि सहभागी हुने बुर्लाकोटीले बताए ।

यस्तै प्रदेश, जिल्ला, पालिका, वडा कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाउन केन्द्रले परिपत्र गरेको छ । १ असार देखि ४ गतेसम्म हालसालै निर्माण सम्पन्न र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाहरूको अनुगमन गर्ने कार्यक्रम बनाइएको छ । ५ असारमा रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरूको सरसफाइ, ६ गते वृक्षारोपण कार्यक्रम राखिएको छ ।

रक्तदान, सरसफाइ, वृक्षारोपण, मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, निजी क्षेत्र, क्लब, सङ्घसंस्था समुदायसँग समेत सहकार्य गर्न केन्द्रले परिपत्र गरेको छ ।

सम्बन्धित पोस्ट
  • ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु
  • बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर
  • टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    दार्चुलामा श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या, बार सञ्चालकसहित ७ जनाको संलग्नता खुल्यो

    एक्सरे मेसिन बिग्रिँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित, औषधि र केमिकल अभाव

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    सल्यान कपुरकोटमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ३ घाइते

    उज्यालो समाचार

    ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

    बागलुङमा स्कुल बस दुर्घटना : २३ विद्यार्थी घाइते, तीनको अवस्था गम्भीर

    टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

    टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई दियो १ सय २४ रनको चुनौती

    १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न, आजदेखि जिल्लामा पठाइँदै

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑