• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २७, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १“धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • २धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • ३आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ४बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ५इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ६सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ७फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ८प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ९‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • १०काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ११अण्डा अड्किएर एक जनाको मृत्यु
  • १२वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १३केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १४बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १५४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मनोरंजन

साहित्यकार अधिकारिको गाइजात्रा बजारमा


सुबाश चौलागाईं August 25, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौँ ।

 

विभिन्न साहित्यका एकपछि अर्को सृजना मार्फत आफुलाइ नेपाली समुदायमा चिनाउदै आउनुभएका ओमकार अधिकारी उर्फ स्वामी प्रेमानन्द ओशोले नेपाली बजारमा नया गाइजात्रा २०८१ नेपाली बजारमा लेराउनुभएको छ

फेरी अर्को ऊथलपुथल देशको अस्थिर राजनिती , छ छ महिने सरकार , बढ्दो बेरोजगारी , युवाहरुको बिदेश पलायन तथा देशलाई नै आक्रान्त पार्ने गरी बढेको भ्रस्टाचारलाई रोक्नको लागी देशका बिभिन्न ब्यक्ती र समुहका छुट्टा छुट्टै आन्दोलन भैरहेको परिप्रेक्षमा यी सबैको सर्बमान्य नेतृत्वको लागी नेपाल आमाको ऊदय भएको छ । नेपाली आमाहरुको समुहले देशका भ्रस्टाचारीहरुलाई एकै ठाऊंमा जम्मा पारी पापकुण्डमा डुबाऊंदै डोरीले बांधेर सदर चिड्याखाना जाऊलाखेलमा नजरबन्द गरिदिए पछी देशको शासन सत्ता नेपाल आमाले संहाल्नु भएको छ । नेपाल आमाले तत्कालै केन्द्र सरकार देखी सातै प्रदेश सरकार खारेज गरी सात सदस्यीय अन्तरिम सरकारको घोषणा गर्दै नेपालको संबिधान पनी निलम्बन गरिदिनुभएको छ । यसै गरी ऊहांले आगामी २०८४ सालमा चुनाब गराई शासनसत्ता पुन जनतामै हस्तान्तरण गर्ने र सो चुनाबमा हाल सम्म प्रधान मन्त्री र ऊपप्रधान मन्त्री भैसकेका कसैले पनी ऊम्मेदबारी दिन नपाऊने पनी घोषणा गर्नु भएको छ ।

यसैगरी सो चुनाबमा अहिलेको जस्तो जम्बो संसद नभएर दुबै सदन गरी जम्मा १०१ जनाको मात्र संसद रहने पनी घोषणा गर्नु भयो जस्मा प्रतिनिधी सभामा हरेक जील्लाबाट एक एक जना गरी जम्मा ७७ जना र बांकी २४ जना स्वतन्त्र बिज्ञहरुको राष्ट्रिय सभा रहने छ । नेपाल आमाले देशका सातै प्रदेश सदाको लागी खारेज गरी स्थानीय निकायहरुलाई थप अधिकार र बजेट पनी प्रदान गरिने र अहिले सम्म भ्रस्टाचार गरेका सबै नेताहरु माथी छानबिन गरी भ्रस्टहरुको सर्बस्व हरण गरी श्रम संजाएको पनी घोषणा गर्नुभयो । ऊहांका अनुसार जनतालाई अनाहकमा दुख दिने काम सरकारले अब देखी रोक्ने छ र राष्ट्रीय परिचय पत्र बनाऊनु पर्ने जस्ता सनकमा गरिएका निर्णय खारेज गरिएका छन् ।

 

अब देखी देशमा सरकारी कार्यालयहरु हप्तै भरी र ३६५ दिननै खुल्ने तथा अती ब्यस्त कर्यालयहरु बिहान ७ देखी बेलुका ९ बजेसम्मै खुल्ने पनी ऊहांले घोषणा गर्नुभयो । नेपाल आमाका अनुसार नेपालमा हाल कायम केन्द्रदेखी प्रदेश संरचना र तीनका सांसद र सरकारले खाई पाई आएको तलब भत्ता सुबिधा र भ्रस्टाचारको रकम एकैदिनमा १० अरब भएको हुंदा यीनीहरुलाई हटाऊंदा मात्र पनी एक दिनको रकमले एऊटा स्थानिय निकाएको मुहार फेर्न सकिने भन्दै ऊहांले देशको सर्बांगीक बिकासको लागी सबै जना मिलेर जल जंगल र जडिबुटीको बैज्ञानिक ऊपभोग तथा कृषी , खनिज र पर्यटनको प्रबर्धन गर्दै देश बिकासमा लाग्न तथा बिदेशमा भएका नेपालीहरुलाई स्वदेशमै फर्कन पनी अपिल गर्नुभएको छ ।  स्वामी प्रेमानन्द ओशोको परिकल्पना , लेखन तथा निर्देशनमा निर्मित श्रब्य दृस्य सामाग्री गाईजात्रा बिशेष तीज गितमा प्रस्तुत भएका हुन् ।

ऊक्त भिडियो हाल युट्युबमा बजीरहेको छ र छोटो समयमा पनी ऊल्यख्य दर्शकहरुले मन पराएर हेरीरहनु भएको छ । यो गीतको गायीका सुनिता बुढा क्षेत्री र संगीतकार शिखर संतोष हुनुहुन्छ भने नृत्य ईशा ऊपाध्यायका साथ स्थानिय अन्नपुर्ण गाबिस १ का दिदिबैनीहरु र आमाहरुले गर्नुभएको छ । भिडियोमा बिभिन्न दलका भ्रस्ट नेताको अभिनय स्थानीय दाजुभाईहरुले गरेका छन् भने भ्रस्टहरुलाई बांधेर पुलीसलाई बुझाऊने अभिनय तथा नेपाल आमाको प्रबक्ताको रुपमा स्वामी प्रेमानन्द ओशोले स्वयं गर्नुभएको छ ।

तिजको गीत – लज्जा शब्द – ओमकार अधिकारी ( स्वामी प्रेमानन्द ओशो ) , पोखरा १ देख्यौँ बा – बा देख्यौँ दा – दा तिम्रा चर्तिकला अरुबेला लडे जस्तो मिल्छौ खाने बेला पुगेन र अझै पनी कती गर्छौ झेला फेरी पनी मिलेरनै भाले खाने होला अति भए खती हुन्छ अब बाटो लाग आमा आऊंछिन् देश हाँक्न कुर्ची छोडी भाग आंऊदैछिन् सत्तामा आमा , आमा बरिलै भ्रस्टले लाऊ जामा – ३ लज्जा लज्जा …लज्जा लज्जा लज्जा –३ २. ढाँट्नु ढाँट्यौ जनतालाई लुट्नु लुट्यौ देश अझै कती नपुगेको फुली सक्यो केश नारी अब जाग्यौँ सबै सँहाल्ने छौ देश कालले माथी लानु अघि सत्ता छोड्नु बेश कस्को गर्नु बिश्वास अब सबै निस्के जाली नयाँ भनी आयो चंखे निस्क्यो महाजाली आंऊदैछिन् सत्तामा आमा , आमा बरिलै भ्रस्टले लाऊ जामा – ३ लज्जा लज्जा …लज्जा लज्जा लज्जा –३ ३. नारीहक र अधिकारका कुरा मात्रै गर्छौ खाने ठाम र लाने ठाममा आफ्ना मात्रै भर्छौ आफ्नै बुढ़ी आफ्नै छोरी भरिहाल्छौ कोटा कि त बेच्छौ माफियालाई तान्छौ खोटा खोटा जुनै जोगी आए पनी कानै चिरिएका नेताद्वारा नेपाली छन् साह्रै पिरिएका आंऊदैछिन् सत्तामा आमा , आमा बरिलै भ्रस्टले लाऊ जामा – ३ लज्जा लज्जा …लज्जा लज्जा लज्जा –३ ४. चांहिदैन भो तिम्रो शासन गनाईसक्यौ साँढे रामबाबुले भन्दै थिए अरब अरब बाँढे गठबन्धन को बहानामा पालैपालो धोका गोरु बनी जोत्छु भन्थेऊ बन्यौ सबै बोका सुन्दा कटु लाग्न सक्छ तर यही हो साँचो एऊटै मात्र सच्चा नेता देशलाई अहिले खाँचो आंऊदैछिन् सत्तामा आमा , आमा बरिलै भ्रस्टले लाऊ जामा – ३ लज्जा लज्जा …लज्जा लज्जा लज्जा –३ ५ . चांहिदैनन् यी प्रदेशहरु बिचौलिया पाल्न लुछीलुछी छ छ महिना कुर्ची मात्रै ढाल्न किन चाहिए संसदमा अढ़ाई सय जन्ती हर जिल्लाको एऊटै भए पुग्छ हुन्न कम्ती सात जनाको मन्त्रीमण्डल बने पुग्छ सानो तराई हाम्रो आँगन हो सगरमाथा छानो गाऊँ शहरकै सरकारले गर्छन् काम राम्रो संसारकै स्वर्ग बन्छ सुन्दर देश हाम्रो आंऊदैछिन् सत्तामा आमा , आमा बरिलै भ्रस्टले लाऊ जामा –  लज्जा लज्जा …लज्जा लज्जा लज्जा –

गितमा प्रयोग भएका शब्दहरु र भिडियो लिंक तल दिईएको छ ।

https://youtu.be/roTwRaJAR-E?si=ffK15zOpdh7aG4qp

सम्बन्धित पोस्ट
  • “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    “धेरै बोल्ने र नबोल्ने दुवैबाट देश चल्दैन : कांग्रेस उपसभापति शर्मा”

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑