• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • २दुर्गा प्रसाईं पक्राउ
  • ३बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • ४बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ५प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ६“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ७काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ८“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ९डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • १०तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ११आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • १२काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • १३सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • १४क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १५बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

रेडिङकप फुटबलको उपाधि बीबीसीलाई


उज्यालो समाचार September 6, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बेलायत- बेलायतमा सम्पन्न १७औँ रेडिङकप फुटबल प्रतियोगिताको उपाधि ब्रीगेड ब्वाइज् क्लब (बीबीसी) ले जितेको छ । ग्रेटर रेडिङ नेपाली कम्युनिटीले शनिबार रेडिङको पाल्मर पार्कमा भएको फाइनलमा एफसी तोङ्वालाई टाइब्रेकरमा स्तब्ध पार्दै बीबीसीले उपाधि जितेको हो । प्रतियोगिताको फाइनलमा एफसी तोङ्वालाई पेनाल्टीमा पराजित गर्दै बीबीसीले १७ औं रेडिङकप हात पारेको हो।

जम्मा १६ टीम सहभागी प्रतियोगितामा उपाधिसँगै बीबीसीले २ हजार २४ पाउन्ड नगद, कप, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता एफसी तोङ्वाले १ हजार २४ पाउन्डका साथ ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
भेट्रानतर्फ १० टीमले प्रतिस्पर्धा गरेका थिए । जसमा नखिपोट एफसीले विजेता बन्दै १ हजार २५ र इन्टेक ०४ उपविजेता बन्दै ५२४ पाउन्ड नगदसहित पुरस्कार प्राप्त गरे । प्रतियोगिताको भेट्रानतर्फ १० टीमको प्रतिस्पर्धामा नखिपोट एफसी विजेता र इन्टेक ०४ उपविजेता बने । उनीहरुले क्रमशः १ हजार २४ र ५ सय २४ पाउण्ड नगदसहित पुरस्कार प्राप्त गरे ।

त्यस्तै, ४ टीमले खेलेको सुपर भेट्रान विधामा केनी एफसी विजेता र इलाम एफसी उपविजेता विजेता बन्दै क्रमशः ५ सय २४ र ३ सय २४ पाउन्ड नगदसहितको पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालले गरेकी थिइन् । सो अवसरमा काउन्सिलर राजेश सिंह, समाजका अध्यक्ष भिमसेन खड्का, पूर्व अध्यक्ष महेश गुरुङलगायत उपस्थित थिए ।

विजेता टीम तथा खेलाडीलाई समाजका अध्यक्ष भिमसेन खड्का, इभेन्ट संयोजक एवम् सचिव डा भरत पौडेल, सल्लाहकार विश्वआदर्श पण्डित, पूर्व अध्यक्षहरु महेश गुरुङ, अर्जुन बस्नेत, टेक गुरुङ, उपाध्यक्षहरु प्रेम गुरुङ, सुरेशजंग थापा, यादव श्रेष्ठ, कल्पना पण्डित, सल्लाहकार रामेश्वर थापा साथै र्‍याप डिस्ट्रिब्युसनका मुबिन अहमद, जस्ट ममका विलास लामिछाने र उत्तम रिजालसहित प्रायोजकबाट पुरस्कार वितरण गराइएको थियो।

प्रतियोगितास्थलमा फुटबलका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएको थियो । विभिन्न कलाकार तथा बालबालिकाका नृत्य, मैत्रीपूर्ण भलिबल तथा फुटबल, स्वास्थ्य शिविर, बालबालिकाका लागि फेस पेन्टिङ र पेनाल्टी सुटआउटदेखि बीबीक्यू, मोमोसहित स्वादिष्ट नेपाली खानाका परिकारसम्म कार्यक्रमका आकर्षण थिए ।
प्रतियोगिता हेर्न ३ हजार ५ सय बढी स्थानीय नेपाली उपस्थित थिए ।

सम्बन्धित पोस्ट
  • ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • दुर्गा प्रसाईं पक्राउ
  • बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    उज्यालो समाचार

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑