• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १३, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १युवराज सफल पक्राउ
  • २ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • ३बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • ४रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • ५निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • ६बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • ७बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • ८आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • ९मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • १०सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ११डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • १२पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • १३‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • १४देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • १५(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सर्वोत्कृष्ट फेष्टिभ सङ मोडल अवार्ड राज टाईगरलाई


उज्यालो समाचार October 3, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । सर्वोत्कृष्ट फेष्टिभ सङ मोडल अवार्ड राज टाइगरले चुम्नुभएको छ । विगत एक दशकदेखि नेपाली म्युजिक भिडियो मोडलमा सक्रिय उहाँले चौथो स्पर्श म्युजिक भिडियो अवार्ड २०२४ मा सर्वोत्कृष्ट पुरुष मोडल फेस्टिभ सङ गीतको बोल ‘केलाई पिर लिन्छौ मायाले’ बाट अवार्ड प्राप्त गर्नुभएको हो ।

स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रेजेन्ट नेपाल र इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको कार्यक्रममा अभिनेता शिव श्रेष्ठलाई नेपाली र विदेशी चलचित्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर स्वरूप नेपालको पहिलो इन्टरनेसनल सुपरस्टार विभूषणबाट सम्मान प्रदान गरिएको छ । कार्यक्रममा अभिनेत्री रिमा विश्वकर्मालाई म्युजिक भिडियो क्विन सम्मान साथै निर्देशक आदित्य बुढाथोकीलाई सम्मान गरिएको थियो ।

यस्तै समारोहमा सर्वोत्कृष्ट गायक सुमन राई, सर्वोत्कृष्ट गायिका सम्झना श्रेष्ठ, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक निकेश खड्का र सर्वोत्कृष्ट फेस्टिभ सङ महिला मोडमा निना बुढाथोकीले अवार्ड चुम्नुभएको थियो । अवार्डको चिफ जुरीमा वीरेन्द्र हमाल र जुरी सदस्यहरूमा दिनेश केसी, दयाराम पाण्डे रविन्द्र बराल र देवेन्द्र पाण्डे रहनुभएको थियो ।

सम्बन्धित पोस्ट
  • ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    युवराज सफल पक्राउ

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    बालेन शाह सोमबार सुदूरपश्चिम जाने

    बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    उज्यालो समाचार

    युवराज सफल पक्राउ

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

    निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑