• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १७, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • २कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • ३“७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • ४बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • ५कस्तो रहनेछ, आजको मौसमा ?
  • ६आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा
  • ७अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
  • ८खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]
  • ९एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन
  • १०कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”
  • ११अज्ञात व्यक्तिद्धारा खेतमा काम गरिहेका व्यक्तिमाथि गोली हानी हत्या
  • १२श्रीमतीको हत्या गरेर मैले श्रीमती हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय
  • १३पाकिस्तानको उत्तर–पश्चिममा पाँच आतंकवादी मारिए,सात जना घाइते
  • १४आज कति घट्यो सुन,चाँदीको भाउ ?
  • १५काठमाडौंमा रास्वपा प्रतिस्पर्धामै छैन : एमाले महासचिव पोखरेल

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

बुङमतीका बाढीपीडित ३४ परिवारलाई नेकपा एमालेको राहत सहयोग


दिपेश अधिकारी October 8, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

ललितपुर, असोज १२ – ललितपुर महानगरपालिका वडा नं २५, बुङमती खोला किनारमा रहेको ३४ परिवार बाढीले क्षति बेहोर्नु परेपछि नेकपा एमाले जिल्ला पार्टी र सम्पर्क मञ्चको पहलमा राहत प्रदान गरिएको छ। असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले ती परिवारहरूको बङ्गुर, हाँस–कुखुरा तथा गाईपालन व्यवसायसहितको बसोबास स्थल बगाएपछि उनीहरू बाढीपीडित बनेका थिए।

यस परिस्थितिमा बाढीपीडित परिवारलाई राहत पुर्‍याउन नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले आर्थिक संकलन गरी सहयोग प्रदान गरेका हुन्। प्रति परिवार ६,००० रुपैयाँका दरले कुल २,११,००० रुपैयाँ राहत वितरण गरिएको छ। सहयोग वितरणको नेतृत्व नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले गरेका थिए। उनले बाढीपीडित परिवारहरूसँग प्रत्यक्ष भेटघाट गर्दै समस्या बुझेका थिए र राहत वितरण गरेका थिए।

राहत वितरण टोलीमा बालकृष्ण शिवाकोटी, स्यामकृष्ण बस्नेत, डिल्लि बराइली, तिर्थ खड्का, स्वयं खड्का, जंग गुरुङ, उमेश गुरुङ, उमेश खड्का, रामकृष्ण लो, सहदेव बराइली, माधव खड्का, नविन राउत, निमेश पाठक, दावा शेर्पा, नविन मल्ल, फुर लाक्पा शेर्पा, तिर्थ व खड्का लगायत एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

सहयोग प्राप्त गरेका पीडित परिवारहरूले यस सहयोगले चाडपर्वको समयमा केही राहत महसुस गराएको बताएका छन्। उनीहरूले पुनःस्थापनाका लागि थप सहयोगको आवश्यकता रहेको जनाएका छन्। बाढीले उनीहरूको बसोबाससँगै सम्पूर्ण व्यवसाय पनि बगाएको हुँदा पुनःस्थापना चुनौतीपूर्ण रहेको पीडितहरूको भनाइ छ।

यस राहत कार्यक्रमको आयोजना गर्न नेतृत्वदायी भूमिका खेलेका पार्वत गुरुङले भने, “हामीले छोटो समयमा सकेको सहयोग प्रदान गरेका हौँ। बाढीले ठूला क्षति पुर्‍याएकाले आगामी दिनमा पनि थप सहयोग र पुनःस्थापना कार्यमा हाम्रो पार्टी सक्रिय रूपमा संलग्न हुनेछ।”

सहयोगी र सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिँदै कार्यक्रममा बाढीपीडित परिवारको जीवनयापनमा स्थायीत्व ल्याउन थप दीर्घकालीन समाधानको योजना अघि बढाउन पनि आवश्यक रहेकोमा जोड दिइएको छ।

सम्बन्धित पोस्ट
  • अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु

    कस्तो रहनेछ, आजको मौसमा ?

    आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा

    अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    कस्तो रहनेछ, आजको मौसमा ?

    अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ

    उज्यालो समाचार

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    कस्तो रहनेछ, आजको मौसमा ?

    आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑