• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २५, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • २सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ३फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ४प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ५‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ६काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • ७अण्डा अड्किएर एक जनाको मृत्यु
  • ८वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • ९केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १०बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १२दुर्गा प्रसाईं पक्राउ
  • १३बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • १४बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • १५प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l


सुबाश चौलागाईं November 1, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बेलायत- बेलायतको रेडिङ्गमा बिगत दुई दशक देखि सामाजिक कार्यमा सक्रिय सामाजिक ब्यक्तित्व कृष्ण न्यौपाने ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्ड’बाट सम्मानित हुनुभएको छ ।
३१ अक्टोवर २०२४ का दिन रेडिङ्गवरो काउन्सिलमा मेयर  Glenn Dennis बाट कृष्ण न्यौपाने ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्ड’बाट सम्मानित हुनु भएको छ l समुदायका जल्दाबल्दा मुद्दाहरु र स्थानीय बिकाससंग प्रत्यक्ष सरोकारराख्ने क्षेत्रमा महत्वपुर्ण र दरिलो योगदान पुर्याएका व्यक्तिले यस्तो अवार्ड प्राप्त गर्ने गर्छन l उक्त कम्युनिटी अवार्ड कार्यक्रमको संचालन तथा समन्वय रेडिङ्ग स्थित ‘एकता र जातीय समानताका लागि गठबन्धन’ भन्ने संस्थाले गरेको थियो । यस कार्यक्रममा बिबिध विधामा २० व्यक्तित्वहरुलाई कम्युनिटी अवार्डबाट सम्मानित गरिएको थियो ।

कृष्ण न्यौपाने रेडिङ्ग क्षेत्रमा एक परिचित नाम हो,उहाले ग्रेटर रिडिङ नेपाली समाजको नेतृत्व समेत गरि सक्नु भएको र हाल उहाँ सल्लाहकार हुनुहुन्छ । उहाँ सङ स्थानीय समुदायसंग रहेर धेरै लामो समय सम्म सामुदायिक अनुसन्धान कार्य , तालिम संचलान, स्वास्थ्य, खानपान,वातावरणमा काम गरेको अनुभव छ। स्थानीय समुदायका आवाज, जल्दाबल्दा मुद्दा स्थानीय सरकार, राष्ट्रिय स्वास्थ्य सेवा, अनुसन्धानमा कार्यरत निकायहरु समक्ष उजागर गर्ने गर्नुहुन्छ l यसअघि स्थानीय च्यारिटेवल संस्थाहरुमा रहेर ‘हेड अफ ट्रष्टि’, कार्यक्रम निर्देशकको भूमिका निभाइसक्नु भएको छ ।

विश्व पर्यावरणिय परिवर्तनबाट मानव र वातावरणमा पर्दै गएको प्रत्यक्ष नकारात्मक असर सच्याउने अभियान र कार्यमा मात्र केन्द्रित नभएर स्थानीय स्तरमा देखापरेको वातवरणिय असरलाई कसरी सदुपयोग गर्न सकिन्छ त्यसतर्फ खोजीकार्य हुनु पर्ने उहाँ बताउनु हुन्छ l नयाँ प्रजातीका बोटबिरुवाहरु जस्तै: फूल, जडिबुटि, तरकारी सम्बन्धि अनुसन्धान र बिस्तार कसरी गर्न सकिन्छ यसतर्फ केहि कामगर्ने मउहा भएको समेत उहाले बताउनु भयो ।

यसैबिच हाल उहाँ रेडिङ्ग युनिभर्सिटिमा (आंसिक रुपमा ) सामुदायिक अनुसन्धानकर्ताको भूमिकामा रहेर काम गर्दै आउनु भएको छ। यसअघि एकिकृत अनुसन्धान तथा बिकास केन्द्र, युके सिआईसि संस्थाको स्थापना र कार्यक्रम बिस्तारमा उहाँको अग्रणी भूमिका रहेको छ र, यो संस्थाले ईसं २०१३ देखि वर्कशायरको रेडिङ्गमा बिभिन्न कार्यक्रम बिस्तार तथा फोहरमैला व्यवस्थापनमा कामगर्दै आएको छ । उहाँको स्थानीय समुदायसंग काम गर्दाको अनुभव समेत समेटिएको ‘मानव शरीर, खानपान र व्यायाम’ नामक एक पुस्तक प्रकाशित गर्नु भएको छ ।

सम्बन्धित पोस्ट
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    अण्डा अड्किएर एक जनाको मृत्यु

    उज्यालो समाचार

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑