• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • २आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ३बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ४इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ५सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ६फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ७प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ८‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ९काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १०अण्डा अड्किएर एक जनाको मृत्यु
  • ११वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १२केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १३बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १४४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १५दुर्गा प्रसाईं पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

सुर्यविनायकको राष्ट्रिय प्राणी उद्यानको निर्माणलाई तीव्रता दिने मन्त्री शाहीको प्रतिबद्धता


रामहरि चौलागाईं December 24, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले सुर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको निर्माणलाई विशेष निर्णयमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले आगामी आर्थिक वर्षमा करिब १ अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रिय स्तरको उद्यान बनाउन गम्भीर प्रयत्न गर्ने बताए।

“आउँदो आर्थिक बर्षमा करिब १ अर्ब बजेट बिनियोजन गरेर अन्तरराष्ट्रिय स्तरको उद्यान बनाउन मेरो गम्भीर प्रयत्न रहनेछ। यो प्राणी उद्यानको मुलुकमा अर्को कुनै विकल्प छैन,” मन्त्री शाहीले भने। “त्यसैले यसको निर्माण कार्यलाई प्राथमिकता दिनु जरुरी छ।” उनले यस परियोजनालाई सफल बनाउन आफुले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राष्ट्रिय प्राणी उद्यानले मुलुकको पर्यटन विकासमा ठूलो योगदान दिने भएकाले यसलाई चाँडो पूरा गर्नुपर्ने बताए। “म बन मन्त्रीलाई अनुरोध गर्न चाहन्छु हामीले यो परियोजनालाई मेगा पोजेक्टको रुपमा लिएका छौं र हामीले यस प्राणी उद्यान यहाँ बनाउन सक्यौं भने संसारमा कुनैपनि देशमा राजधानीबाट यति नजिक यति आकर्षक र मनमोहक बिरलै पाउँछौ।” उनले यो परियोजनाले सुर्यविनायक क्षेत्रलाई मात्र नभई सम्पूर्ण देशलाई लाभ दिने समेत बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले आव २०७३÷०७४ को बजेटमा ‘एक प्रदेश, एक प्राणी उद्यान’ स्थापना गर्ने नीति अनुसार काम थालेको तर काम थालेको आठ वर्षपछि कार्यालयको भबन एउटा बनेको त्यसपछि थप काम हुन नसकेको उनले बताए । उनले सरकारले बनाउन नसके कोषले पनि दाताहरुबाट पुँजी सकलन गरेर भए पनि निर्माण पूरा गराउन तयार रहेको बताए । सरकारले ६० वर्षका लागि आफूहरुलाई लिजमा दिए पाँंचदेखि दस वर्षभित्रमा प्राणी उद्याणको सम्पूर्ण काम सकाइसक्ने दावी गरे ।
राष्ट्रिय प्राणी उद्यानका प्रमुख भुपेन्द्र यादवले सरकारको उदासिनताको कारण निर्माण कार्य अलपत्र भएकोले यसलाई छिटो अघि बढाउन स्थानीय सरकार र संघीय सरकारबीच सहकार्य गरि योजना अनुसार अगि बढ्नु आवश्यक रहेको बताए।
त्यसै कार्यक्रममा बोल्दै सुर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले भने , “यो परियोजना हामिले युवा अवस्थामा सुरु गर्यौ, हामी जेष्ठ नागरिक हुँदा देख्न पाउने कि नपाउने? यो अहिले ज्वलन्त समस्या भएको छ। ” उनले परियोजना शुरु भएको १ दशक बितिसक्दा पनि काम अगाडी नबढेकोले प्रति चिन्ता व्यक्त गर्दै सरकारले यस परियोजनालाई उच्च प्राथमिकता दिएर अगाडी बढाउनुपर्नेमा जोड दिए।
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव केशव लुइँंटेलले गरेका थिए ।
वि.सं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य सुस्त गतिमा छ । भक्तपुरको सूर्यविनायकस्थित २४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उद्यान अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्रको रुपमा सुर्यविनायकलाई परिचित गराउने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्ट
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑