• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • २बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ३४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • ४दुर्गा प्रसाईं पक्राउ
  • ५बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • ६बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ७प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ८“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ९काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • १०“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ११डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • १२तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • १३आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • १४काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • १५सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

अस्थिर राजनीतिको अन्त्य गर्न गठबन्धन : एमाले महासचिव पोखरेल

dfcf]jfbL s]Gb|sf] dxflwjz]gdf ;Daf]wg ub}{ Pdfn] dxf;lrj z+s/ kf]v/]n

उज्यालो समाचार February 15, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साना दलहरूले ठूला दलहरूलाई नियन्त्रण गर्ने अस्थिर र भद्दा राजनीतिको अन्त्य गर्न कांग्रेस र एमालेको गठबन्धन बनेको बताएका छन्।

शनिबार नेकपा एमाले विराटनगर महानगरपालिका संगठन कमिटीको जरा केन्द्रित अभियानको उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

महासचिव पोखरेलले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा स्थायित्व खोज्ने आधारमा गठबन्धन भएको स्पष्ट पारे। उनले गठबन्धन तत्कालीन उद्देश्य प्राप्तिको लागि भएकाले गठबन्धनले पार्टीको दीर्घकालीन लक्ष्यमा फरक नपार्ने दाबी गरे।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जरा केन्द्रित अभियान मार्फत पार्टी प्रदेशको एक हजार भन्दा बढी वडा र १० हजार बढी टोलहरूमा पुग्ने जानकारी दिए।

एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले कोशी प्रदेशको एक मात्र महानगरपालिकाको कमिटीले गर्ने कार्यक्रम र अभियानहरू प्रदेशका अन्य पालिकाका लागि उदाहरण बन्नुपर्ने बताए।

यस अघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा  गर्दै पोखरेलले सरकारले जारी गरेको अध्यादेश सहमतिका आधारमा दुवै सदनबाट पारित हुने दाबी गरेका थिए। उनले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याइएकाले दलहरूबिचको सहमतिबाटै अध्यादेश पारित हुने स्पष्ट पारे।प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले पार्टीले सङ्गठनमा सुधार ल्याउन देशव्यापी रुपमा जरा केन्द्रित अभियान संचालन गरेको बताए।

सम्बन्धित पोस्ट
  • केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • दुर्गा प्रसाईं पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    उज्यालो समाचार

    केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?

    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    ४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता

    दुर्गा प्रसाईं पक्राउ

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑