• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २०, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • २कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • ३राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • ४डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • ५अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • ६कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • ७“७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • ८बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • ९कस्तो रहनेछ, आजको मौसमा ?
  • १०आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा
  • ११अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
  • १२खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]
  • १३एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन
  • १४कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”
  • १५अज्ञात व्यक्तिद्धारा खेतमा काम गरिहेका व्यक्तिमाथि गोली हानी हत्या

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

रेडिंग नेपाली समाजको तेह्रौ महाधिवेशन सम्पन्न,अध्यक्षमा खड्का र महासचिबमा डा.पौडेल निर्बाचीत


सुबाश चौलागाईं March 3, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

रेडिंग ,लण्डन। बेलायतमा रहेको रेडिंग नेपाली समाज अर्थात Greater Reading Nepalese Community Association को तेह्रौ महाअधिवेशन सम्पन्न भएको छ ।

रेडिंग नेपाली समाज युके को महाधिवेशन रेडिंग को पाकिस्तानी कम्युनीटी हल पाल्मर पार्क लन्डन रोड मा सम्पन्न भएको थियो ।  । नेपाली राष्ट्रिय गानाबाट शुरू भएको कार्यक्रमको उद्घाटन संस्थापक प्रथम महिला बत्ति गुरुङ र अध्यक्ष भिमसेन खड्काले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नु भएको थियो ।

उपस्थित संपूर्ण महानुभाव हरुलाई समाजका उपाध्यक्ष सुरेश थापाले स्वागत गर्नुभयो भने प्रथम संस्थापक सदस्य तथा सल्लाहकार विश्व आदर्श पण्डित र सल्लाहकारहरु राम गलामी , मान गुरुङ्ग , महेन्द्र घले गुरुङ्, र एल बी सुब्बाले शुभ कामना मन्तब्य राख्नुभएको थियो । यसै गरी नब आगन्तुक आजीबन सदस्य बिना थापा र युवाको तर्फबाट सुर्य भण्डारीले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । समारोहमा समाजका बिभिन्न कार्यक्रमहरुमा स्वयं सेवा गर्ने महानुभाबहरुलाई प्रसंसापत्र बितरण तथा नयां तथा आजीबन सदस्यता लिएका सदस्यहरुलाई सदस्यता कार्ड पनी बितरण गरिएको थियो । समारोहमा ज्येष्ठ नागरिकहरुको लागी सुनौलो लठ्टी समेत बितरण गरिएको थियो ।

ऊद्घाटन समारोहको दोस्रो सत्रमा महासचीब ओमकार अधीकारीले दुई बर्षको कार्य प्रगती बिबरण पेश गर्नुभयो भने कोषाध्यक्ष सरोज थापाले आर्थिक प्रतीबेदन पेश गर्नुभयो । सभाले दुबै प्रतिबेदन सर्बसम्मतले अनुमोदन गर्यो ! यसै गरी सभामा प्रस्तुत गरिएको आगामी कार्यसमीतीको कार्यकाल ३ बर्ष बनाऊने प्रस्ताब पनी अनुमोदन गर्यो ।
अधिबेशनको तेस्रो सत्रमा निर्बाचन समितीले नब निर्बाचीत कार्यसमीतिको घोषणा गर्यो जस्मा अध्यक्ष्य भिमसेन खड्का र ऊपाध्यक्षमा ओमकार अधिकारी , कल्पना पण्डित , बालकृष्ण दाहाल , प्रेम गुरुंग , लक्ष्मण श्रेष्ठ र यादब श्रेष्ठ हुनुहुन्छ ।

यसै गरी महासचिबमा डा भरत पौडेल , कोषाध्यक्षमा सरोज थापा , सह कोषाध्यक्षमा जगन्नाथ सापकोटा र सचिबमा सुवास चौलागांई हुनुहुन्छ । युवा तथा खेलकुद संयोजकमा मिन गुरुंग र सदस्यहरुमा चेत रेगामी , बिनस रिजाल , ईन्द्र कमल लिम्बु , हिम्मत सिटौला , सुरेन्द्र ऊप्रेती , सिता सापकोटा तिवारी , मनोहर थापा , अजीत सेडाई, मन प्रसाद लिम्बु , सुधंसु मल्ल , पुरुस्वत्तम आचार्य , महेश निरौला , महेन्द्र आले र सह सदस्यहरुमा गोबिन्द उप्रेती र शुरेश राना हुनुहुन्छ ।

निर्बाचित कार्यसमितीलाई निर्बाचन समिती संयोजक कृष्ण न्यौपानेले सफत ग्रहण गराऊनु भएको थियो भने आयुक्तहरु मान गुरुंग , राम गलामी र रामेश्वर थापाले बधाई तथा शुभकामना दिनुभयो । यसै गरी नयां कार्य समितीलाई पुर्ब अध्यक्ष टेक गुरुंग तथा सल्लाहकार सोब रेगामी र चन्द्र बुढाथोकीले पनी बधाई दिंदै आफ्ना भनाईहरु राख्नुभएको थियो ! अन्त्यमा नब निर्बाचित अध्यक्ष भिमसेन खड्काले सबैलाई धन्यबाद ज्ञापन गर्दै अबको तीन बर्षे कार्यकालमा नयां टिमको नयां ऊर्जा र सबैको सहयोग र साथले समाजको लागी अती आबस्यक आफ्नै एऊटा सामुदायीक भबन खरिद गर्न सकिने अठोट ब्यक्त गर्नु भयो । कार्यक्रमको संचालन ओमकार अधिकारीले गर्नुभएको थियो । ।

सम्बन्धित पोस्ट
  • बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    कस्तो रहनेछ, आजको मौसमा ?

    उज्यालो समाचार

    बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑