• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ २०, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।
  • २मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।
  • ३अध्यक्ष नेपाल माथिको कटाक्षपछि: झाक्रीलाई सोध्यो स्पष्टीकरण।
  • ४देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?
  • ५करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा
  • ६वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको पर्यटनमन्त्री पाण्डेको भनाई ।
  • ७लिफ्ट बनाउने क्रममा घरको चौथो तलाबाट खसेर २ जना कामदारको मृत्यु ।
  • ८आज देशका विभिन्न जिल्लाहरुमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाका आग्रह ।
  • ९देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।
  • १०आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।
  • ११पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।
  • १२काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।
  • १३सिराहामा दलित युवकको रहस्यमय मृत्यु: घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिए ।
  • १४अमेरिकाबाट क्यानडालाई झट्का: ट्रम्पले व्यापार वार्ता रोके।
  • १५एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक, साउन २९ देखि सूरु ।
होमपेज /  समाज

लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।

lqe'jg ljdfg:yndf cfGtl/s ljdfg:yndf kflsªdf /flvPsf ljdfgx? . df};ddf v/faLsf sf/0f xjfO{ p8fgx? k|efljt eO/x]sf 5g . tl:a/ M k|bLk/fh jGt,/f;;

उज्यालो समाचार May 4, 2025 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

भक्तपुर – केहि दिन देखि लगातार परेको पानीले गर्दा देशको उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न ठाँउमा विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
रामेछापबाट लुक्ला उड्ने समिट र तारा एअरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाण्डौ विमानस्थलसहित काठमाण्डौबाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभएको छ ।

दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायु सेवा निगमको काठमाण्डौ–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उहाँले बताउनुभयो । बिहान ‘इन रुट वेदर’ का कारण अन्तर्राष्ट्रियतर्फ जजिरा एअरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एअरको पर्वतीय उडान ९माउन्टेन फ्लाइट) को विमान डाइभर्ट भएको पनि बताउनु भयो ।

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँ तथा बाँकी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।

सम्बन्धित पोस्ट
  • देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?
  • करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा
  • देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।
  • आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

    मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।

    अध्यक्ष नेपाल माथिको कटाक्षपछि: झाक्रीलाई सोध्यो स्पष्टीकरण।

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको पर्यटनमन्त्री पाण्डेको भनाई ।

    लिफ्ट बनाउने क्रममा घरको चौथो तलाबाट खसेर २ जना कामदारको मृत्यु ।

    आज देशका विभिन्न जिल्लाहरुमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाका आग्रह ।

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    उज्यालो समाचार

    अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

    मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको पर्यटनमन्त्री पाण्डेको भनाई ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑