• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
होमपेज /  उज्यालो समाचार

काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो


उज्यालो समाचार May 8, 2025 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

वैशाख २५,
भक्तपुर – काठमाण्डौको कोटेश्वर तीनकुने चोकमा बस दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । भने तीन जना घाइते भएका छन् ।
बिहान आज बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को भ्यानलाई ठक्कर दिएको र भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरकोमोटरसाइकललाई ठक्कर दिएको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताउनु भयो ।

दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने नुवाकोट घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको ज्यान गएको हो । मोटरसाइकल चालक रामेछाप दोलम्बा– ३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ ।

भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा रहेका दोलखा गौरीशंकरकी २४ की मेनुका बुढाथोकी घाइते हुनुभएको हो । उहाँहरुको ट्रमा सेन्टर र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौँ महानगरमा ‘पूर्ण खोप सुनिश्चित अभियान’ सुरु — ५ वर्षमुनिका बालबालिकाको खोप स्थिति बुझ्न घर-घरमा अध्ययन
  • भारतले पाकिस्तान प्रशासित कश्मीरको मुफ्फरबादमा गराएको हवाई आक्रमणले दक्षिण एसियामा फेरि चुलियो तनाव
  • लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।
  • सामुदायिक विद्यालयमा जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरीलाई , पठनपाठन गराउन निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    करिब ४० जना विद्यार्थी सवार बसमा आगलागी, विद्यार्थीको सकुशल उद्धार

    काठमाडौँ महानगरमा ‘पूर्ण खोप सुनिश्चित अभियान’ सुरु — ५ वर्षमुनिका बालबालिकाको खोप स्थिति बुझ्न घर-घरमा अध्ययन

    भारतले पाकिस्तान प्रशासित कश्मीरको मुफ्फरबादमा गराएको हवाई आक्रमणले दक्षिण एसियामा फेरि चुलियो तनाव

    ईपीएस शाखामा धर्ना, विद्यार्थी माथि लाठीचार्ज, पत्रकारलाई समेत धम्की ।

    लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।

    सामुदायिक विद्यालयमा जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरीलाई , पठनपाठन गराउन निर्देशन

    एनआरएनए राजनीति गर्ने ठाउँ नभएको परराष्ट्रमन्त्री डा. आरजु राणाको भनाई ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।

    सामुदायिक विद्यालयमा जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरीलाई , पठनपाठन गराउन निर्देशन

    रेडिंग नेपाली समाजको तेह्रौ महाधिवेशन सम्पन्न,अध्यक्षमा खड्का र महासचिबमा डा.पौडेल निर्बाचीत

    यथास्थितिमा अध्यादेश पारित हुँदैन: कांग्रेस

    उज्यालो समाचार

    करिब ४० जना विद्यार्थी सवार बसमा आगलागी, विद्यार्थीको सकुशल उद्धार

    भारतले पाकिस्तान प्रशासित कश्मीरको मुफ्फरबादमा गराएको हवाई आक्रमणले दक्षिण एसियामा फेरि चुलियो तनाव

    ईपीएस शाखामा धर्ना, विद्यार्थी माथि लाठीचार्ज, पत्रकारलाई समेत धम्की ।

    एनआरएनए राजनीति गर्ने ठाउँ नभएको परराष्ट्रमन्त्री डा. आरजु राणाको भनाई ।

    चिकित्सकका मागप्रति सरकार संवेदनशील भएको मन्त्री प्रदीप पौडेललेको भनाई ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑