इजरायलको गाजा क्षेत्रमा सीमित खाद्यान्नमात्र प्रवेश गर्न दिने घोषणा गरेको छ । इजरायलले गरेको लगातारको आक्रमण र खाद्यान्न आपूर्तिमा रोक र विभिन्न मानवीय सहायता वितरणमा समस्या हुँदा गाजाका नागरिकको अवस्था बिग्रिँदै गएको थियो ।
१० हप्तादेखिको नाकाबन्दीपछि इजरायली सेनाको सिफारिशमा इजरायलले गाजामा खाद्यान्न प्रवेशमा रोक नलगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । उक्त नाकाबन्दी खुलाउन राष्ट्रसङ्घले समेत इजरायलमाथि दबाव दिँदै आएको थियो ।
साथै गाजाको इजरायली स्थलमा आक्रमण तीव्र भएको छ। खान युनिस, बेतलाहिया र जबालिया शरणार्थी शिविर र अस्पतालमा आक्रमण हुँदा पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएको छ । आक्रमणपछि इण्डोनेशियाली अस्पताल सहित उत्तरी गाजाका थुप्रै अस्पतालको सेवा भने बन्द भएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com