• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १निजामती सेवा विधेयकका व्यवस्थाप्रति असहमति जनाउँदै, कर्मचारी आन्दोलित ।
  • २विवादमा तानिएका गृहमन्त्री रमेश लेखकलाई सरकारबाट फिर्ता बोलाउने तयारी ।
  • ३अबिरल बर्षको कारण जाजरकोटमा पहिरो गयो, पाँच वटा अस्थायी आवास क्षति ।
  • ४भारत र पाकिस्तान बिचको युद्धको कारण रोकिएको ,पन्जाब किङ्ग्स साथै दिल्ली क्यापिटल्स (आईपीएल) खेल आज सुरु हुदै ।
  • ५सातवटै प्रदेशमा आयोजना हुने सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभाका सदस्यहरु आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त ।
  • ६ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।
  • ७निमार्ण कम्पनीले काम ढिलो गर्दा ,कुहिरोमण्डल काभ्रेको धुलिखेल सडक, सर्वसाधारणलाई सास्ती ।
  • ८गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’
  • ९भूकम्पले झस्कायो सुदूरपश्चिम:”एकै रात दुईपटक जमिन काँप्दा त्रसित बैतडीवासी”
  • १०भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।
  • ११माओवादीकी सांसदले , किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरिन् ।
  • १२काठमाडौं जिल्ला प्रहरी परिसरको गेटबाट थुनुवा फरार ,खोजी कार्य हुँदै ।
  • १३रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित ।
  • १४नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेललाई नै बनाउने सहमति ।
  • १५कास्कीको सिनुवा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड भूकम्पको धक्का ।
होमपेज /  उज्यालो समाचार

निजामती सेवा विधेयकका व्यवस्थाप्रति असहमति जनाउँदै, कर्मचारी आन्दोलित ।


उज्यालो समाचार May 25, 2025 मा प्रकाशित (५ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि आज निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।

निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा सुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोधमा उत्रिएको हुन ।

भने निजामती कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका छन् । करार कर्मचारीहरूले रित्तो हात घर फर्कन नपर्नेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित पोस्ट
  • विवादमा तानिएका गृहमन्त्री रमेश लेखकलाई सरकारबाट फिर्ता बोलाउने तयारी ।
  • अबिरल बर्षको कारण जाजरकोटमा पहिरो गयो, पाँच वटा अस्थायी आवास क्षति ।
  • भारत र पाकिस्तान बिचको युद्धको कारण रोकिएको ,पन्जाब किङ्ग्स साथै दिल्ली क्यापिटल्स (आईपीएल) खेल आज सुरु हुदै ।
  • सातवटै प्रदेशमा आयोजना हुने सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभाका सदस्यहरु आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    निजामती सेवा विधेयकका व्यवस्थाप्रति असहमति जनाउँदै, कर्मचारी आन्दोलित ।

    विवादमा तानिएका गृहमन्त्री रमेश लेखकलाई सरकारबाट फिर्ता बोलाउने तयारी ।

    अबिरल बर्षको कारण जाजरकोटमा पहिरो गयो, पाँच वटा अस्थायी आवास क्षति ।

    भारत र पाकिस्तान बिचको युद्धको कारण रोकिएको ,पन्जाब किङ्ग्स साथै दिल्ली क्यापिटल्स (आईपीएल) खेल आज सुरु हुदै ।

    सातवटै प्रदेशमा आयोजना हुने सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभाका सदस्यहरु आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त ।

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    निमार्ण कम्पनीले काम ढिलो गर्दा ,कुहिरोमण्डल काभ्रेको धुलिखेल सडक, सर्वसाधारणलाई सास्ती ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    उज्यालो समाचार

    निजामती सेवा विधेयकका व्यवस्थाप्रति असहमति जनाउँदै, कर्मचारी आन्दोलित ।

    विवादमा तानिएका गृहमन्त्री रमेश लेखकलाई सरकारबाट फिर्ता बोलाउने तयारी ।

    अबिरल बर्षको कारण जाजरकोटमा पहिरो गयो, पाँच वटा अस्थायी आवास क्षति ।

    निमार्ण कम्पनीले काम ढिलो गर्दा ,कुहिरोमण्डल काभ्रेको धुलिखेल सडक, सर्वसाधारणलाई सास्ती ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑