भक्तपुर – जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा आज दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु भएको छ ।
गत जेठ ११ मा अभियोग पत्र दर्ता भएसँगै बकपत्र चलिरहेको थियो । बकपत्र सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट आज देखि थुनछेक बहस सुरु भए सँगै प्रसाईंसहित आठजनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ ।
उनीहरूमध्ये अभियोग पत्रसाथ अदालतमा पेश गरिएका ३९ जनाको एकसाथ थुनछेक सुरु भएको हो । गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा दुईजाको ज्यान गएको थियो । साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । प्रहरीले सो हिंसात्मक घटनामा संलग्न रहेको भन्दै ६५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com