• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भौगोलिक जटिलता र बारम्बारको बाढीले बाढीपहिरोले विपी राजमार्गको काम चुनौतीपूर्ण,काम गर्न भने झनझट ।
  • २सुनको भाउ घटदा, चाँदीको मुल्य बढ्यो ।
  • ३नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।
  • ४नागढुङ्गा–नौबिसे सडक खण्ड कामले तिब्रता लिदै, पाँच दिन सडक बन्द ।
  • ५३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?
  • ६“भक्तपुरमा गुञ्जिए गायक केकेका अमर गीतहरू: तेस्रो पुण्यतिथिमा भव्य सांगीतिक श्रद्धाञ्जली”
  • ७बकर ईद मनाइँदै, मुस्लिम धर्मावलम्बीहरु ।
  • ८बाजुराको बाम्का बजारमा भीषण आगलागी: एकैचोटि ४० भन्दा बढी पसल खरानी!
  • ९फौजी कीराले मकैे नष्ट परेपछि ,रामेछापका किसान चिन्तित ।
  • १०माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।
  • ११सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।
  • १२न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।
  • १३साथीको कुटपिटबाट दाङमा एक जनाको मृत्यु ।
  • १४आफनो मनोमानीले पुल बेच्ने वडाअध्यक्ष पक्राउ, स्थानीय भने आक्रोशित ।
  • १५सार्वजनिक गाडी बन्द भएको मौका पारी बढी भाडा लिने २ सय १८ जना चालकहरु कारबाहीमा ।
होमपेज /  उज्यालो समाचार

भौगोलिक जटिलता र बारम्बारको बाढीले बाढीपहिरोले विपी राजमार्गको काम चुनौतीपूर्ण,काम गर्न भने झनझट ।


उज्यालो समाचार June 9, 2025 मा प्रकाशित (४ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर- विपी राजमार्गको सडकखण्ड अहिले चुनौती पुर्ण बनेको छ । सङ्घीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा सावारी साधन चलाउने समस्या भए सँगै यात्रुहरुलाई यात्रा गर्न कस्ट भएको छ । गत साल असोजमा परेको अबिरल वर्षाको कारण काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गको सडकखण्ड कस्टकर बनाएको छ ।


जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक अध्ययनले विपी राजमार्गमा १६ टनभन्दा माथिको सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । सडक विभागले सडक बनाउने कामलाई पनि तिब्रता दिएको छ । तर वर्षाले काम सुरु गर्न मुस्किल बनाइरहेको छ ।

सडक विभागको अध्ययन प्रतिवेदनअनुसार करिब ३० किलोमिटरको पुनर्निर्माणमा मात्रै रु १० अर्ब लाग्ने भएको छ । त्यसमध्ये पनि करिब आठ किलोमिटर सडक त पूरै कटान भएको छ, साथै भौगोलिक जटिलता र बारम्बारको बाढीले काम भने झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

 

सम्बन्धित पोस्ट
  • सुनको भाउ घटदा, चाँदीको मुल्य बढ्यो ।
  • नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।
  • नागढुङ्गा–नौबिसे सडक खण्ड कामले तिब्रता लिदै, पाँच दिन सडक बन्द ।
  • ३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भौगोलिक जटिलता र बारम्बारको बाढीले बाढीपहिरोले विपी राजमार्गको काम चुनौतीपूर्ण,काम गर्न भने झनझट ।

    सुनको भाउ घटदा, चाँदीको मुल्य बढ्यो ।

    नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।

    नागढुङ्गा–नौबिसे सडक खण्ड कामले तिब्रता लिदै, पाँच दिन सडक बन्द ।

    ३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?

    “भक्तपुरमा गुञ्जिए गायक केकेका अमर गीतहरू: तेस्रो पुण्यतिथिमा भव्य सांगीतिक श्रद्धाञ्जली”

    बकर ईद मनाइँदै, मुस्लिम धर्मावलम्बीहरु ।

    बाजुराको बाम्का बजारमा भीषण आगलागी: एकैचोटि ४० भन्दा बढी पसल खरानी!

    नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।

    ३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?

    बाजुराको बाम्का बजारमा भीषण आगलागी: एकैचोटि ४० भन्दा बढी पसल खरानी!

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    उज्यालो समाचार

    भौगोलिक जटिलता र बारम्बारको बाढीले बाढीपहिरोले विपी राजमार्गको काम चुनौतीपूर्ण,काम गर्न भने झनझट ।

    सुनको भाउ घटदा, चाँदीको मुल्य बढ्यो ।

    नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।

    नागढुङ्गा–नौबिसे सडक खण्ड कामले तिब्रता लिदै, पाँच दिन सडक बन्द ।

    ३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑