• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर १, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • २राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।
  • ३ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।
  • ४सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।
  • ५भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।
  • ६जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।
  • ७काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • ८ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • ९नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • १०एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • ११पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • १२बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • १३गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • १४बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • १५मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

“गर्मीले थाकेका काठमाडौंवासीलाई साँझको वर्षाले दियो राहत”


उज्यालो समाचार June 10, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-मंगलबार दिनभरि उखरमाउलो गर्मीले आक्रान्त बनेको काठमाडौं उपत्यकामा साँझपख परेको वर्षाले सर्वसाधारणलाई राहत दिएको छ। वर्षासँगै तापक्रममा गिरावट आएपछि मौसम शीतल बनेको छ।काठमाडौंको अधिकतम तापक्रम मंगलबार दिउँसो ३० डिग्री सेल्सियस पुगेको थियो। साँझपख परेको पानीले तापक्रम घटाएर २८ डिग्री सेल्सियसमा झारिदिएको मौसम विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना समेत देखाएको छ। केही समययता वर्षा नहुँदा उपत्यका, तराई–मधेसलगायत अधिकांश क्षेत्रमा तापक्रम बढेको छ।

महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको र कोशी प्रदेशका भू–भागमा मनसुनी वायु सक्रिय रहेको जानकारी दिइन्।“मनसुनी हावा सक्रिय नहुँदा पूर्वी क्षेत्रमा मनसुन फैलिन समय लागेको छ। यस कारण गर्मी बढेको छ, तर कोशी, बागमती र लुम्बिनीका केही जिल्लामा हल्का वर्षा भइरहेको छ,” उनले भनिन्।

बुधबारदेखि काठमाडौंसहितका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आउने महाशाखाको भनाइ छ।”गर्मीले थाकेका काठमाडौंवासीलाई साँझको वर्षाले दियो ठूलो राहत”आज भैरहवा, धनगढी र नेपालगञ्जमा तापक्रम ४१ डिग्रीसम्म पुगेको छ भने दिपायलमा ३९ र सिमरा, जनकपुर, बिराटनगरमा ३८ डिग्रीसम्म पुगेको छ।

महाशाखाले आगामी दिनमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र जनजीवन, कृषि तथा यातायातमा प्रभाव पर्ने चेतावनी दिएको छ। सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित पोस्ट
  • भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।
  • ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।
  • सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।

    सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    उज्यालो समाचार

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।

    सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑