• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण २१, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।
  • २भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।
  • ३सुनको मूल्यमा एकैदिन कीर्तिमान ।
  • ४देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।
  • ५“कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७% विद्यार्थी उत्तीर्ण, ग्रेडवृद्धि परीक्षा भदौमा हुने ।
  • ६खोटाङको हलेसीमा गाडी दुर्घटना, १२ जनाको अवस्था गभ्भीर ।
  • ७१४ दशमलव ४ प्रतिशत बढ्यो, भिजिट भिसामा जाने महिलाहरुको सङ्ख्या ।
  • ८टेक बोहराको पहिलो गीत ‘लाल कुर्ती वाली’ सार्वजनिक ।
  • ९अमेरिकामा आकाश चिरेर चम्कियो विश्वकै लामो चट्याङ ।
  • १०रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष
  • ११गएराति परेको पानीले अवरुद्ध सडक केहीबेर अघि खुल्यो ।
  • १२कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।
  • १३रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।
  • १४मेघगर्जन र चट्याङसहित आज २२ जिल्लामा बाढीको मध्यम जोखिम ।
  • १५नेपाली समाजमा आज खीर खाएर साउन १५ मनाइँदै ।
होमपेज /  उज्यालो समाचार

आँधीखोला संरक्षणका अभियन्ता कुटिएको घटनामा, एक जना पक्राउ, वडाध्यक्ष अझै फरार ।


उज्यालो समाचार June 18, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

स्याङ्जामा आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अदालतबाट म्याद लिएको छ।वडा प्रहरी कार्यालय वालिङले कुटपिट अरोप संलग्न रहेको आरोपमा वालिङ नगरपालिका– ८ का साजन पंगेनीलाई पक्राउ गरी बुधबार अदालतबाट ७ दिन म्याद लिएको हो।

कुटपिटमा संलग्न वालिङ–१० का वडाध्यक्ष सुनिल खनाल भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले बताए।‘हामीले कुटपिटका घटनामा संलग्नको खोजीकार्य तीव्र पारेका छौं,’ उनले भने, ‘अहिलेसम्म भेटिएका छैनन्।’

मंगलबार वडाध्यक्ष खनाल र पंगेनीले आँधीखोला संरक्षण अभियन्ता मेघ आले र दिनकर नेपाललाई बाटो छेकेर रड प्रहार गरेका थिए।आले र नेपालले वडाध्यक्ष खनाल र पंगेनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।कुटपिटमा संलग्न खनाल नेपाली कांग्रेसबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए।

आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकै मिलोमतोमा गैरकानुनी दोहन भएको भन्दै उनीहरूले आँधीखोला बचाउ अभियान थालेका थिए।आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले मंगलबार विरोध कार्यक्रम राखेका थिए।

कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेका कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।

 

सम्बन्धित पोस्ट
  • उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।
  • भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।
  • सुनको मूल्यमा एकैदिन कीर्तिमान ।
  • देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।

    भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।

    सुनको मूल्यमा एकैदिन कीर्तिमान ।

    देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।

    “कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७% विद्यार्थी उत्तीर्ण, ग्रेडवृद्धि परीक्षा भदौमा हुने ।

    खोटाङको हलेसीमा गाडी दुर्घटना, १२ जनाको अवस्था गभ्भीर ।

    १४ दशमलव ४ प्रतिशत बढ्यो, भिजिट भिसामा जाने महिलाहरुको सङ्ख्या ।

    टेक बोहराको पहिलो गीत ‘लाल कुर्ती वाली’ सार्वजनिक ।

    उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।

    देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।

    टेक बोहराको पहिलो गीत ‘लाल कुर्ती वाली’ सार्वजनिक ।

    रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष

    नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

    उज्यालो समाचार

    उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।

    भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।

    सुनको मूल्यमा एकैदिन कीर्तिमान ।

    देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।

    “कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७% विद्यार्थी उत्तीर्ण, ग्रेडवृद्धि परीक्षा भदौमा हुने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑