• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १०, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • २पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ३‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • ४देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ५(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • ६सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • ७सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ८रेशम चौधरीको उम्मेदवारी खारेज
  • ९डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • १०सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • ११उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • १२सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।
  • १३(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले झापा क्षेत्र नम्बर ५ बाट गराए उम्मेदवारी दर्ता ।
  • १४निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।
  • १५आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

गहना लुट्न १६ दिनकी सुत्केरी भाउजूको हत्या – देवरकै झस्काउने बयान!”


उज्यालो समाचार June 22, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा १६ दिनकी सुत्केरी १९ वर्षीया तुलसी नाथको हत्याको आरोपमा उनका २० वर्षीय देवर नवीन नाथ पक्राउ परेका छन्।तुलसीले १६ दिनअघि मात्रै एक छोरालाई जन्म दिएकी थिइन्। उनी शुक्रबार बिहान आफ्नै घर नजिक मृत फेला परेकी थिइन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार, नवीनले प्रहरी समक्ष हत्याको दोष स्वीकारेका छन्। प्रहरी अनुसन्धानमा उनले हत्या गरेर तुलसीका सुनका मुन्द्रा र पोते लुटेको बताएका छन्।हत्या भएको दिन घरमा तुलसी, नवीन, उनकी श्रीमती र बहिनी मात्रै थिए। राति श्रीमती र बहिनी सुतिसकेको मौका छोपी नवीन तुलसीको कोठामा पसेका थिए। उनले चक्कु प्रयोग गरी कानबाट आठ वटा सुनका मुन्द्रा झिकेका थिए। त्यसपछि शव करिब ८ सय मिटर टाढा लगेर फालेका थिए।

तुलसीको शरीरमा देखिने चोटपटक थिएन, जसले घटनालाई प्राकृतिक मृत्युझैँ देखाउने प्रयास भएको प्रहरीको भनाइ छ। तर कानका गहना गायब भएपछि प्रहरीले अनुसन्धानको दिशा बदल्दै नवीनमाथि निगरानी बढाएको थियो।शव भेटिएको दिनदेखि नै नवीन प्रहरीको अनुसन्धानमा सहयोग गरिरहेको नाटक गर्दै आएका थिए।

प्रहरीका अनुसार नवीनले आर्थिक अभावमा भाउजूसँग पैसा माग्ने गर्दथे। बारम्बार पैसा माग्दा भाउजूले नदिएकोमा रिस र बदला लिने भावना बोकेर उनले यस्तो जघन्य अपराध गरेका हुन्।यस घटनाले स्थानीय समाजमा ठूलो स्तब्धता छाएको छ। नवजात शिशु आमाविहीन बनेको छ भने सम्पूर्ण परिवार शोकमा डुबेको छ।तर उनको छटपटी, असहज व्यवहार र अन्ततः गहना लुकाएको स्थान समेत आफैँ देखाएको स्वीकारोक्तिले हत्याको पर्दाफास भएको प्रहरीको भनाइ छ।

सम्बन्धित पोस्ट
  • डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    रेशम चौधरीको उम्मेदवारी खारेज

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    उज्यालो समाचार

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑