• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण २५, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।
  • २जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।
  • ३आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।
  • ४“कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।
  • ५बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।
  • ६आज जनै पूर्णिमा , रक्षाबन्धन : रक्षासूत्र धारणसँगै क्वाँटी खाने परम्परा ।
  • ७बडिमालिकाबाट फर्किंदै गर्दा तीर्थयात्रीको मृत्यु ।
  • ८कालीकोटमा जीप दुर्घटना हुँदा, ७ जना घाइते ।
  • ९भारत हुँदै तस्करी गरिँदै गरेका ४० नेपाली महिलाको समयमै उद्धार ।
  • १०राज्य व्यवस्था समितिमा रास्वपाको आक्रोश, सभापति खतिवडाको राजीनामा माग ।
  • ११प्रहरीको गोली लागेर सप्तरीमा एक पुरुषको मृत्यु, स्थानीय भन्छन् प्रहरीले जानाजानी चलायो गोली ।
  • १२उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।
  • १३भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।
  • १४सुनको मूल्यमा एकैदिन कीर्तिमान ।
  • १५देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।
होमपेज /  उज्यालो समाचार

काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।


उज्यालो समाचार June 23, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-काठमाडौंको चक्रपथ अन्तर्गत धुम्बाराहीमा यात्रुवाहक बस नालीमा खस्दा एक जना यात्रु सामान्य घाइते भएका छन्। सोमबार बिहान करिब ७ बजे ओम शिवदर्शन यातायात अन्तर्गतको बस अनियन्त्रित भई नालीमा पल्टिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार बस आफैं अनियन्त्रित भई अगाडिको भाग सडकको दायाँपट्टिको नालीमा खसेको थियो। दुर्घटनामा बसभित्र सवार एक जना यात्रु सामान्य घाइते भएका छन्।

दुर्घटनापछि तत्कालै ट्राफिक टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार चालकको लापरवाही नभई सम्भवतः प्रविधिजन्य गडबडी वा सडकमै समस्या हुनसक्ने प्रारम्भिक आशंका छ।ट्राफिक प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पोस्ट
  • कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।
  • जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।
  • आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।
  • “कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    “कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।

    बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।

    आज जनै पूर्णिमा , रक्षाबन्धन : रक्षासूत्र धारणसँगै क्वाँटी खाने परम्परा ।

    बडिमालिकाबाट फर्किंदै गर्दा तीर्थयात्रीको मृत्यु ।

    कालीकोटमा जीप दुर्घटना हुँदा, ७ जना घाइते ।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    “कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।

    बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।

    उज्यालो समाचार

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    “कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।

    बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑